• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २३, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    ५ घण्टा अघि

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ : प्रचण्ड

    ५ घण्टा अघि

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ११ घण्टा अघि

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ११ घण्टा अघि

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    १२ घण्टा अघि

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    १२ घण्टा अघि

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    १३ घण्टा अघि

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    १४ घण्टा अघि

    गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    १५ घण्टा अघि

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

    १५ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २३, आईतबार
in
FLASH NEWS
  • १सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ : प्रचण्ड
  • २माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • ३गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप
  • ४सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ
  • ५२७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै
  • ६अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना
  • ७रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु
  • ८गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

ललितपुर महानगरपालिकाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाइ २० लाख रुपैयाँ आर्थिक सहयोग

होमपेज / समाचार
  • ७२ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन।

    सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए।

    रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए। महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको पनि उनले बताए।

    रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशि लागेको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए।

    यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    ताजा समाचार
    १.

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    ५ घण्टा अघि
    २.

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ : प्रचण्ड

    ५ घण्टा अघि
    ३.

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ११ घण्टा अघि
    ४.

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ११ घण्टा अघि
    ५.

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    १२ घण्टा अघि
    ६.

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    १२ घण्टा अघि
    समाचार
    थप

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution