• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १८, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    १९ मिनेट अघि

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    ३५ मिनेट अघि

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    ५९ मिनेट अघि

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    १ घण्टा अघि

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    १ घण्टा अघि

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    १ घण्टा अघि

    दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु,

    २ घण्टा अघि

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    २ घण्टा अघि

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    २ घण्टा अघि

    बलात्कारपछि हत्या गरिएकी भागरथीको परिवारलाई कोरियाबाट आयो आर्थिक सहयोग

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १८, मंगलबार
in
FLASH NEWS
  • १फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख
  • २पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु
  • ३पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
  • ४पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई घूससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय
  • ५अल्पकालीन समस्या समाधानका लागि पुगेको पाल गाँउमै थन्कियो
  • ६प्रतिनिधिसभा पुनःस्थापनापछि शिक्षामन्त्री श्रेष्ठले निजी कलेजहरुलाई धमाधम सम्बन्धन बाँड्न सुरु
  • ७ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट गाउँपालिका पदधिकारीहरुले दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किए
  • ८तपाईको आजको राशिफल हेर्नुहोस्

सार्वजनिक कार्यक्रममै माधव नेपालको अपमान , प्रचण्डको भाषण नसुनी कार्यक्रम छोडेर निस्किए

होमपेज / राजनीति
  • ३७३ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेपछि आन्दोलनमा रहेका प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले बारम्बार सार्वजनिक कार्यक्रममै अपमान महशुष गर्नु परेको छ । पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएपनि नेपालले अध्यक्षको जस्तो सम्मान पाउन सकेका छैनन् । त्यो कुरा सार्वजनिक कार्यक्रममा पटक पटक देखिएको छ।

    केही दिन अघि काठमाडौमै आयोजना गरिएको कार्यक्रममा त्यस्तो संकेत देखिएको थियो । विहिवार फेरी त्यस्तै घटना दोहोरिएको छ । माधव नेपालसमेत सहभागी कार्यक्रममा आयोजकले नै प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेपछि माधव नेपालले अप्ठेरो महशुष गर्नुपरेको छ । प्रचण्डलेनै सो कुरा सच्याएपछि अवस्था सामान्य भएको थियो । तर त्यस्तो घटना पछि नेपाल आफ्नो जहाज छुट्ने वहाना वनाउँदै प्रचण्डको भाषण नसुनी कार्यक्रमवाट निस्किएका छन्।

    बिहीबार नेकपाले सर्लाहीको हरिपुर( १ हजारबिघामा आयोजना गरेको पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा यस्तो अपमान सहनु परेको हो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल प्रमुख वक्ताका रुपमा निम्त्याइएका थिए।

    कार्यक्रमको सञ्चालक नेकपाका सर्लाही जिल्ला सचिव कमल बुढाथोकीले आसन ग्रहण गराउने क्रममा प्रचण्डलाई प्रमुख अतिथि र नेपाललाई विशेष अतिथि भनेर सम्बोधन गरे । दुई अध्यक्षलाई प्रमुख अतिथि भनेर प्रचार गरिएको कार्यक्रममा बुढाथोकीले प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेर सम्बोधन गरेपछि सबै अचम्म परे।

    कार्यक्रमा सहभागी र प्रचण्ड नेपालले पनि मुखामुख गरे । प्रचण्ड आफैले सो कुरा सच्याउन लगाएपछि बुढाथोकीले माफी माग्दै आफ्नो अभिब्यक्ति सच्याए । सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठपछि अध्यक्ष माधव नेपाललले सम्बोधन गरेका थिए। आफ्नो प्लेन छुट्ने भन्दै अध्यक्ष नेपाल प्रचण्डको भाषण नसुनि सिमरा प्रस्थान गरेका थिए। सम्बोधनको क्रममा नेपालले आफ्नो अधिकांश समय नेता वाग्लेको पंशंसामा खर्चिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    बलात्कारपछि हत्या गरिएकी भागरथीको परिवारलाई कोरियाबाट आयो आर्थिक सहयोग

    ताजा समाचार
    १.

    शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    १९ मिनेट अघि
    २.

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    ३५ मिनेट अघि
    ३.

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    ५९ मिनेट अघि
    ४.

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    १ घण्टा अघि
    ५.

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    १ घण्टा अघि
    ६.

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    १ घण्टा अघि
    समाचार
    थप

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution