• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २३, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    २ घण्टा अघि

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ३ घण्टा अघि

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ४ घण्टा अघि

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ५ घण्टा अघि

    गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    ६ घण्टा अघि

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

    ६ घण्टा अघि

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    ६ घण्टा अघि

    तपाईंको आजको राशिफल : यस्तो रहने छ दिन

    ६ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २३, आईतबार
in
FLASH NEWS
  • १माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • २गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप
  • ३सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ
  • ४२७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै
  • ५अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना
  • ६रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु
  • ७गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
  • ८नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

नेता नेम्वाङ भन्छन सरकारका नीति तथा कार्यक्रम संसद् मा दर्ता नै नहुने भएपछी प्रधानमन्त्रीले विघटनको बाटो रोज्नुभयो

होमपेज / बिचार
  • ४८ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताउनुभयो ।

    ‘प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो । त्यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

    नेता नेम्वाङले नेकपामा को आधिकारिक भन्ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै थप्नुभयो, ‘कोही व्यक्ति एक महिना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन ।’

    उहाँले आफू सर्वोच्च अदालतको निर्णयप्रति विश्वास राख्ने भएकाले त्यसबारे नबोल्ने बताउनुभयो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी नेता नेम्वाङको थियो । सरकारले अघि सारेका नीति तथा कार्यक्रम संसद्मा दर्ता नै नहुने स्थिति आएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको बाटो रोजेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढ्दै

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    ताजा समाचार
    १.

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    २ घण्टा अघि
    २.

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि
    ३.

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ३ घण्टा अघि
    ४.

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि
    ५.

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ४ घण्टा अघि
    ६.

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ५ घण्टा अघि
    समाचार
    थप

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution