• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १४, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    १ घण्टा अघि

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    १ घण्टा अघि

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    २ घण्टा अघि

    प्रचण्ड–नेपाल नेतृत्वमा सरकार गठन हुनु भनेको गोरु व्याएर बिगौती खान खोजे जस्तै हो : सूर्य थापा

    १ दिन अघि

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    १ दिन अघि

    कांग्रेससंग कुरा नमिलेपछि प्रचण्ड–माधव समूह सरकार निर्माणका लागि जसपासँग छलफल

    १ दिन अघि

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    १ दिन अघि

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    १ दिन अघि

    नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    १ दिन अघि

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    १ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १४, शुक्रबार
in
FLASH NEWS
  • १माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो
  • २कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?
  • ३नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • ४सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ५भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ६२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ७पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ८शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौमा हुदै

होमपेज / मुख्य समाचार
  • ३६ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ फागुन ७, शुक्रबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फागुन ७गते, काठमाडौं।

    नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने निर्णय गरेको छ।

     

    बिहीबारको केन्द्रीय समितिले महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

     

    यसअघि फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका थियो। उक्त मितिमा महाधिवेशन संभव नभएपछि कांग्रेसले नयाँ मिति तय गरेको छ।

     

    केही जिल्लामा समायोजनका काम सकिएका छैनन्। अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको टुंगो लगाएको छ।

     

     

    महाधिवेशन भएको पाँच वर्ष भए पनि कांग्रेसले नयाँ महाधिवेशन गर्न नसकेको हो। संविधानमा भएको व्यवस्थाअनुसार पार्टीको विधानमा छ महिना थप गरेर महाधिवेशनको नयाँ मिति तोकिएको छ।

     

    यस्तो छ अधिवेशन कार्यतालिका:

     

    (क) गाउँ, नगर वडा अधिवेशन: २०७८ असार ५ गते

    (ख) गाउँ, नगरपालिका अधिवेशन: २०७८ असार ७ गते

    (ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन: २०७८ साउन १ गते

    (घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन): २०७८ साउन ३ गते

    (ङ) एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: २०७८ साउन ६ गते

    (च) प्रदेश अधिवेशन: २०७८ साउन १० र ११ गते

    (छ) केन्द्रीय महाधिवेशन: २०७८ भदौ ७, ८, ९ र १० काठमाडौं।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    कांग्रेससंग कुरा नमिलेपछि प्रचण्ड–माधव समूह सरकार निर्माणका लागि जसपासँग छलफल

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    सर्वोच्चले संसद विघटन बदर गरेपछि सुवास नेम्वाङले खोले यस्तो रहस्य

    ताजा समाचार
    १.

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    १ घण्टा अघि
    २.

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    १ घण्टा अघि
    ३.

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    २ घण्टा अघि
    ४.

    प्रचण्ड–नेपाल नेतृत्वमा सरकार गठन हुनु भनेको गोरु व्याएर बिगौती खान खोजे जस्तै हो : सूर्य थापा

    १ दिन अघि
    ५.

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    १ दिन अघि
    ६.

    कांग्रेससंग कुरा नमिलेपछि प्रचण्ड–माधव समूह सरकार निर्माणका लागि जसपासँग छलफल

    १ दिन अघि
    समाचार
    थप

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution