• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    २२ मिनेट अघि

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    ४३ मिनेट अघि

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    १ घण्टा अघि

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    १ घण्टा अघि

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    १ घण्टा अघि

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    २ घण्टा अघि

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    ३ घण्टा अघि

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    ४ घण्टा अघि

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    ४ घण्टा अघि

    सर्वोच्चले संसद विघटन बदर गरेपछि सुवास नेम्वाङले खोले यस्तो रहस्य

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?
  • २नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • ३सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ४भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ५२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ६पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ७शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ८ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

आजको राशिफल :यस्तो छ तपाईंको आजको दिन

होमपेज / जीवनशैली
  • ७१ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ फागुन ७, शुक्रबार (६ दिन अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वि.सं. २०७७ साल फागुन ०७ गते । शुक्रबार । इस्वी सन् २०२१ फेब्रुअरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–सप्तमी, ०६ घडी २६ पला, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका, ४६ घडी ०६ पला, रातको ०४ बजेर १९ मिनेट उप्रान्त रोहिणी । योग–ऐन्द्र, ५१ घडी ३२ पला, रातको ०३ बजेर १७ मिनेट उप्रान्त वैधृति । करण–वणिज, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मेष, बिहान ०८ बजेर २४ मिनेट उप्रान्त वृष ।

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा काम हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईंको कामदेखि खुशी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

     

     

    वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलाई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

     

     

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट न्यून आम्दानी हुनेछ । लामो दूरीको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ । विद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केही खराबी हुन सक्छ ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकाले पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत् प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

     

     

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) आम्दानीको तुलनामा खर्च कम हुनेहुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा सेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पत्ति परिचालनका माध्यमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

     

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) कानुनसम्मत गरिने कुनै पनि काम सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनेहुँदा मानसम्मानमा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होइनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । प्रेम प्रसङ्गमा सामीप्यता बढेर जानेछ ।

     

    कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) लगनशील तथा इमानदारिताले समाजका मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । लामो समयदेखि रोकिएर बसेका काम बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइलेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । बिहानको समय मध्यम रहेकाले आफन्त तथा दिदीबहिनीसँग मनमुटाव बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

     

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना हुन सक्छ, ध्यान दिनुहोला । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घरपरिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला । बिहानको समय राम्रो रहेकाले व्यापारमा लगानी गरी लाभ लिन सकिनेछ ।

     

    वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) टिम परिचालन गरी व्यावसाय विस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्य फाइदा हुने योग रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्य धन कमाउन सकिनेछ । जीवन साथीको सहयोगले महत्त्वपूर्ण काम समयमा सम्पादन हुँदा मन प्रसन्न रहनेछ ।

     

    धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा शत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ ।

     

    मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनुपर्नेछ । बौद्धिक व्याक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदमअघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

     

    कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दा मात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्य लाथ लिन सकिनेछ । बिहानको समय राम्रो रहेकाले व्यापारमा लगानी गरी मनग्य धन आर्जन गर्न सकिनेछ । विद्यार्थीका लागि पढ्ने लेख्ने वातावरण बनेर आउनेछ ।

     

    मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) पुराना समस्यालाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसर सिर्जना गरेर मनग्य आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ ।

     

    तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    एक वर्षदेखि प्रेममा रहेका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

    दुलाहा दिनेश यादव विवाहका लागि दुलहि लिनजान गरे हेलिकोप्टर चार्टर्ड

    अनुहारलाई चमकिलो बनाउने र निखार ल्याउने ५ घरेलु उपाय

    भाडाको घरमा बस्दै आएका प्रचण्डले कहाँबाट जुटाउँछन् पूर्वलडाकुलाई तलब ?

    फेसबुकमा औंठीसहितको तस्विर पोस्ट गर्दै इन्दिरा जोशीले खुलाइन प्रेम सम्बन्ध

    आजको राशिफल : आफ्नो दिन कसरी बित्छ हेर्नु होस

    ताजा समाचार
    १.

    नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    २२ मिनेट अघि
    २.

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    ४३ मिनेट अघि
    ३.

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    १ घण्टा अघि
    ४.

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    १ घण्टा अघि
    ५.

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    १ घण्टा अघि
    ६.

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    २ घण्टा अघि
    समाचार
    थप

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution