• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २१, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    २ दिन अघि

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    २ दिन अघि

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    २ दिन अघि

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    २ दिन अघि

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    २ दिन अघि

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २ दिन अघि

    शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    २ दिन अघि

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    २ दिन अघि

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    २ दिन अघि

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    २ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २१, शुक्रबार
in
FLASH NEWS
  • १कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै
  • २भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ
  • ३आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए
  • ४काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी
  • ५मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै
  • ६आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन
  • ७फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख
  • ८पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु

चिकित्सकको परामर्श शुल्क नबढाऊ : मन्त्रालय

होमपेज / समाचार
  • ५० पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले नेपाल चिकित्सक सङ्घ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (एफिन)लाइ परामर्श र गृहकार्य गरेर मात्र चिकित्सकको परामर्श शुल्क तोक्न निर्देशन दिएका हुन।

    उहाँले कोरोना भाइरस–१९ को सङ्क्रमण र यसले निम्त्याएको आर्थिक शिथिलता समेतलाई मध्यनजर गर्दा चिकित्सको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयले जारी गरिएको पत्रानुसार हुने उल्लेख गरे।

    उनले मन्त्रालयसँग सहमति नगरी वृद्धि गरिएको परामर्श शुल्क अमान्य भएको जनाएका छन। “गत माघ ४ गते यस मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटीरुपमा सङ्घ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको सहमति नरहेको व्यहोरा जानकारी गराइन्छ”, उनले भने “यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन ।”

    मन्त्रालयले आवश्यक थप गृहकार्य र मन्त्रालयसँगको परामर्श गरी मात्र परामर्श शुल्क वृद्धि गर्न उचित हुने र सर्वसाधारणमा थप दुविधा उत्पन्न भई सेवामा असर पुग्नसक्ने बताए।

    उनले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेतको समयसापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेकोसमेत उनले विज्ञप्तिमा जनाएका छन।

    मन्त्रालयले निजी स्वास्थ्य संस्थामा कार्यरत सेवा प्रदायकको तोकिएबमोजिमको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न र सो पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    बलात्कारपछि हत्या गरिएकी भागरथीको परिवारलाई कोरियाबाट आयो आर्थिक सहयोग

    काँग्रेस र जसपा मिलेर पनि बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो : राजेन्द्र महतो

    ताजा समाचार
    १.

    कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    २ दिन अघि
    २.

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    २ दिन अघि
    ३.

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    २ दिन अघि
    ४.

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    २ दिन अघि
    ५.

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    २ दिन अघि
    ६.

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २ दिन अघि
    समाचार
    थप

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution