• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    ४ घण्टा अघि

    ‘नेपाल कम्फर्टटेबल पार्टी’ भन्दै प्रचण्ड-माधव पक्षलाई गोकुल बाँस्कोटाले लेखे यस्तो ट्विट

    ५ घण्टा अघि

    दुबईको बैंकमा २१ अर्ब प्रकाशको नाममा छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

    ५ घण्टा अघि

    ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् : नारायणकाजी श्रेष्ठ

    ५ घण्टा अघि

    आफूले कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

    ६ घण्टा अघि

    सधैँ अरुलाई प्रमको कुर्सीमा बिराजमान गराउने प्रचण्डबाहेक अरू सबै प्रमहरूलाई गलहत्याएपछि मात्र पद छाड्दै आएका छन् : भिम उपाध्यय

    ६ घण्टा अघि

    दक्षिण कोरियाले विदेशीलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने

    ७ घण्टा अघि

    विवाह मण्डपबाटै पक्राउ परे बेहुला र बेहुलाको बुवा

    ७ घण्टा अघि

    ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    ७ घण्टा अघि

    कुनै भ्रममा नपर्नुस ओलीसँगको एकताको कुनै सम्भावना छैन,एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ : माधव नेपाल

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो
  • २वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने
  • ३कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए
  • ४दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार
  • ५हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै
  • ६आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • ७नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ८म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

मोबाइल र गरहरना लुटपाट गर्न हत्या गर्ने शोभा विक पक्राउ

होमपेज / अपराध
  • २३२ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिल्ला प्रहरी कार्यालय चितवनले लामो समयपछि एक वृद्धाको हत्याका आरोपितलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय परिसरमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले भरतपुर महानगर –९ की ७४ वर्षीया बाबाहजुर थापालाई गत असोज ७ गते हत्या गरेको आरोपमा सविना सुनार भनिने शोभा विकलाई सार्वजनिक गरेको हो ।

    पटके चोरी संलग्न हुदै आएकी मकवानपुर थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया विकलाई लामो अनुसन्धानपछि फागुन २ गते प्रहरीले पक्राउ गरेको थियो।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार उनले चोरीका लागि हत्या गरेको वयान प्रहरीलाई दिएकी छन्।

    चोरीमा संलग्न हुदै आएकी विक जिल्लामा पटक -पटक पक्राउ गर्दै छाडिएको रेर्कड छ ।

    पक्राउ परेकी विकले वृद्धा घरमा एक्लै रहेको थाहा पाएपछि मोबाइल र गरहरना लुटपाट गर्न हत्या गरेको स्वीकार गरेको एसपी अधिकारी उल्लेख गरे ।

    चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा विकलाई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विवाह मण्डपबाटै पक्राउ परे बेहुला र बेहुलाको बुवा

    ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    काममा लगाइदिने बहानामा नशालु पदार्थ खुवाएर एक बालिकामाथि बारम्बार बलात्कार

    विद्यालयमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति

    प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ताजा समाचार
    १.

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    ४ घण्टा अघि
    २.

    ‘नेपाल कम्फर्टटेबल पार्टी’ भन्दै प्रचण्ड-माधव पक्षलाई गोकुल बाँस्कोटाले लेखे यस्तो ट्विट

    ५ घण्टा अघि
    ३.

    दुबईको बैंकमा २१ अर्ब प्रकाशको नाममा छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

    ५ घण्टा अघि
    ४.

    ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् : नारायणकाजी श्रेष्ठ

    ५ घण्टा अघि
    ५.

    आफूले कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

    ६ घण्टा अघि
    ६.

    सधैँ अरुलाई प्रमको कुर्सीमा बिराजमान गराउने प्रचण्डबाहेक अरू सबै प्रमहरूलाई गलहत्याएपछि मात्र पद छाड्दै आएका छन् : भिम उपाध्यय

    ६ घण्टा अघि
    समाचार
    थप

    दुबईको बैंकमा २१ अर्ब प्रकाशको नाममा छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

    आफूले कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

    विवाह मण्डपबाटै पक्राउ परे बेहुला र बेहुलाको बुवा

    कुनै भ्रममा नपर्नुस ओलीसँगको एकताको कुनै सम्भावना छैन,एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ : माधव नेपाल

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution