• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ७ घण्टा अघि

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ७ घण्टा अघि

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ७ घण्टा अघि

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि

    ओलीको नजरमा युवा : काम गर्न अल्छी, धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि खोज्ने

    ७ घण्टा अघि

    हर्क साम्पाङले भटे प्रचण्डलाई

    ८ घण्टा अघि

    प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

    ८ घण्टा अघि

    फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण ३१, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

प्रधानमन्त्रीको गृहजिल्ला झापामा नेकपा सग्लो भएर चुनावमा होमिएको छ

होमपेज / प्रदेश नं. १
  • १८७ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ ।

    दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन १६ गते हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका छन् । नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत गठबन्धनमा सामेल गराउन सफल भएका छन् ।

    नेकपाले सुभाष भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेदवार घोषणा गरेको छ । कार्यसमितिको अन्य पदमा दुवै नेकपा र राप्रपा समर्थक व्यवसायी उम्मेदवार बन्नुभएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता रोमणि भट्टराईले विर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा साझा उम्मेदवारको चयनले नेकपाका तल्लो तहका आम कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको बताउनुभयो ।

    “आज नेकपा जुन विभाजित अवस्थाबाट गुज्रिरहेको छ, त्यसमा तलका कार्यकर्ताको कुनै दोष छैन”, विर्तामोड उद्योग वाणिज्य सङ्घको चुनावमा नेकपाको तर्फबाट गठित निर्वाचन परिचालन समन्वय समितिका संयोजकसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “नेकपाका शुभेच्छुक आम व्यवसायीलाई फुटेर होइन जुटेर जितिन्छ भन्ने लाग्यो, एकता सफल हुनुको मुख्य कारण र यथार्थ पनि यही हो ।”

    प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला भएका कारण झापामा नेकपाले जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गर्ने चर्चा शुरु भएको छ । नेकपाको तर्फबाट अध्यक्षकोे साझा उम्मेदवार चयन हुनुभएका युवा व्यवसायी भट्टराई व्यवसायीमाझ लोकिप्रय हुनुहुन्छ । उहाँ विभाजित नेकपामध्येका कुनै पनि समूहमा खुलेर लाग्नुभएको छैन ।

    यसअघि झापाकै कृषि थोक बजार व्यवस्थापन समिति र जिल्ला सहकारी सङ्घको चुनावमा दुवै नेकपा विभाजित नभइकन साझा उम्मेद्वार चयन गर्न सफल भइसकेका छन् । दुवै संस्थाको चुनावमा नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार निर्वाचित भएका छन् । बुधवार उम्मेदवार घोषणा कार्यक्रममा नेकपाका दुवै समूहका उच्च तहका नेता हाँसीखुशी एउटै लहरमा मञ्चमा उभिनुभएको थियो । नेकपाको ओली समूहका १ नं प्रदेशका अध्यक्ष देवराज घिमिरे, प्रचण्ड–नेपाल समूहका झापा जिल्ला सचिव एवं साविक नेकपा माओवादीका जिल्ला सेक्रेटरी विजय साम्पाङलगायतका नेताले आफ्ना समर्थकलाई कुनै पूर्वाग्रह नराखी साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

    “वाणिज्य सङ्घको चुनावको विषयमा हामी दुवै समूहका नेता बारम्बार बैठकमा जुटेका छौँ”, चुनाव परिचालन समन्वय समितिका संयोजक भट्टराई भन्नुहुन्छ, “पार्टी फुटेको कुनै कार्यकर्तालाई पनि मन परेको छैन, झापाको यो निर्वाचनले केन्द्रमा शक्ति र पदको दम्भले फुटेका नेतालाई क्षति व्यहोर्नु अघि नै पुनः एकता हुन सन्देश दिएको छ ।”

    यसैबीच नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । सङ्घको चुनावमा नेकपा–राप्रपा गठबन्धन र कांग्रेस समर्थित उम्मेद्वारको प्यानलबीच सोझो टक्कर छ । शिवाकोटीको नेतृत्वमा रहेका प्यानलको उम्मेद्वारी घोषणा कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापालगायतका नेता उपस्थित हुनुहुन्थ्यो ।

    विर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न चुनावमा चार हजार ५५० मतदाता रहेका छन् । यसअघिको निर्वाचनमा नेकपा एक्लैले कांग्रेस र राप्रपाको समीकरणसँग चुनावी प्रतिष्पर्धा गरेको थियो । उसबेला नेकपा समर्थित उम्मेदवार पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

    लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

    ताजा समाचार
    १.

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि
    २.

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि
    ३.

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ७ घण्टा अघि
    ४.

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ७ घण्टा अघि
    ५.

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ७ घण्टा अघि
    ६.

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि
    समाचार
    थप

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution