• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

    १ घण्टा अघि

    सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो

    १ घण्टा अघि

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    २ घण्टा अघि

    २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ

    २ घण्टा अघि

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    २ घण्टा अघि

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    २ घण्टा अघि

    ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

    ३ घण्टा अघि

    पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिए

    ३ घण्टा अघि

    सभा पुनर्स्थापना गरिदिएपछि राजनीतिको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

    ४ घण्टा अघि

    पशुपतिमा सुनको जलहरि किन राखिएन ?

    ५ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • २सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ३भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ४२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ५पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ६शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ७ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु
  • ८पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिए

सरकारले बढी कर लिँदा नेपालमा इन्टरनेटको शुल्क महङ्गो

होमपेज / सुचना प्रविधि
  • ३२ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (६ दिन अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सरकारले बढी कर लगाउँदा नेपालको इन्टरनेट महँगो हुन पुगेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा इन्टरनेट वितरणः मुद्दा र चुनौतीहरु’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले नेपालमा इन्टरनेटमा लगाइने करका कारण इन्टरनेटको शुल्क महँगो हुन पुगेको बताएका हुन् ।

    इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा पर्ने भए पनि सरकारले धेरै कर लगाउँदा सर्वसुलभ हुन नसकेको उनीहरुको भनाइ छ । कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीले अन्य अत्यावश्यक सेवामा कुनै कर नलगाउने तर इन्टरनेटमा लगाउने गरेको बताए ।

    सरकारले नै इन्टरनेटमा कर बढी लगाएर सेवा शुल्क महँगो बनाएको अध्यक्ष पराजुलीले जिकिर गरे । पूर्वाधारको सहप्रयोग गरी इन्टरनेट वितरण हुँदा लागत कम हुनसक्ने भएपनि सरकारले पूर्वाधार कम्पनी खोल्न सहयोग नगरेको पनि बताए ।

    कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ब्रोडव्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्रार्हस्थ उत्पादनमा १ दशमलब ३ प्रतिशतले योगदान गरेको बताए ।

    सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको पनि उनले बताए ।

    अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताए । अवस्था हेरेर इन्टरनेटको कर हेरफेर हुने भन्दै उपसचिव निरौलाले लागत सस्तो हुँदैमा प्रयोग नबढ्ने दावी समेत गरे ।

    अहिले पनि उपभोक्ताबाट इन्टरनेट सेवा महँगो भएको गुनासो नआएको निरौलाले दाबी गरे ।

    नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्रीराम पाण्डेले विश्वको अनुभव हेरेर नै प्राधिकरणले पोलको भाडादर कायम गरेको भन्दै तत्काल पोल भाडा नघट्ने बताए ।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपालको इन्टरनेट खासै महंगो नभएको बताए । इन्टरनेटको लागत कम गर्नका लागि पूर्वाधारको प्रयोगलाई डुप्लिकेसन हुन दिन नहुने बताए ।

    इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले वितरण प्रणालीलाई व्यवस्थित गर्न सक्दा समेत इन्टरनेटको लागत कम हुने उनले बताए ।

    इन्टरनेटको कर घटाउने र पूर्वाधार प्रयोगको भाडादर कम गरेमा इन्टरनेट सेवालाई सबैको पहुँचमा पुर्‍याउन सकिने सरोकारवालाहरुको भनाइ छ ।

    प्राधिकरणले आफ्नो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउँदा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको इन्टरनेट व्यवसायीहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार

    नासा यानले मंगल ग्रहमा अवतरण गरेलगत्तै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षद्वारा ‘मीना’ नामक रोबोट निर्माणको घोषणा

    तपाईंको मोबाइलमा पनि शेयरइट एप छ ? हुनसक्छ डेटा चोरी

    मंगल ग्रहमा जीवनको खोज, भोलि उड्ने छ मंगल ग्रहमा पृथ्वी निर्मित हेलिकोप्टर

    नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु

    ख्याल गर्नुस् :फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी, ठगिनुहोला !

    ताजा समाचार
    १.

    नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

    १ घण्टा अघि
    २.

    सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो

    १ घण्टा अघि
    ३.

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    २ घण्टा अघि
    ४.

    २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ

    २ घण्टा अघि
    ५.

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    २ घण्टा अघि
    ६.

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    २ घण्टा अघि
    समाचार
    थप

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution