• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ५९ मिनेट अघि

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    १ घण्टा अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    २ घण्टा अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    २ घण्टा अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    २ घण्टा अघि

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    २ घण्टा अघि

    झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै

    ३ घण्टा अघि

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    ११ घण्टा अघि

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    ११ घण्टा अघि

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    १२ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • २नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ३म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै
  • ४ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए
  • ५नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट
  • ६दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ
  • ७झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै
  • ८माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं :नारायणकाजी

होमपेज / राजनीति
  • ६४ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संसद विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड नेपाल समूहले केही दिनअघि विदेशी गुहार्यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग छलफल गरेर प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्नो आन्दोलनमा समर्थन माग्यो । ओली सत्ता ढालेर आफू सत्तामा जान प्रचण्ड र माधव नेपालले विदेशीलाई सार्वजनिक आह्वान गरे । जसको चौतर्फी विरोध भयो । सत्ता र आन्दोलनका लागि विदेशी सहयोग समर्थन माग्नु राष्ट्रहित विपरित भएको भनेर विरोध भयो।

    यसरी खुलेयाम अन्तर्राष्ट्रिय समर्थन चाहियो भन्दै भारत अमेरिका बेलायत चीनसँग समर्थन मागेको प्रचण्ड नेपाल समूहको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । श्रेष्ठ सो समूहका आन्दोलन कमाण्डर हुन्। आफै कमाण्डर रहेको आन्दोलनका लागि विदेशी समर्थन माग्ने तिनै नारायणकाजीले आज विदेशी हस्तक्षेप बढेको भनेर द्वैध चरित्र देखाएका छन्।

    आफ्नो थुतुनोले आफ्नै नाक काटेका छन् अर्थात नैतिकता छाडेर द्वैध कुरा गरेका छन् । आफैं विदेशी गुहार्ने नारायणकाजी सरकारको विरोध गर्न अरु कुनै कुरा नभएपछि विदेशीलाई आमन्त्रण गरेको आरोप लगाएका छन् । इतिहासमा पहिलोपटक कालापानी लिम्पियाधुरा समेटेर नक्सा निकाल्ने राष्ट्रवादी सरकारलाई साइड लगाउन खुलेयाम विदेशी गुहार्ने समूहका नारायणकाजीले आफ्नै कुरा काट्नेगरी बोलेका छन्।

    उनले वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको तर्क गरेका छन् । हस्तक्षेप सरकारका कारण बढेको भनेका छन् । तर उनकै समूहले विदेशीसँग समर्थन मागेको तथ्य उनी बिर्सिएका छन्।

    नारायणकाजीले बुधबार सामाजिक सञ्जालमा सत्तास्वार्थका कारण निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको आरोप लगाएका छन्।

    ‘विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,’ उनले भनेका छन्, ‘सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    ताजा समाचार
    १.

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ५९ मिनेट अघि
    २.

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    १ घण्टा अघि
    ३.

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    २ घण्टा अघि
    ४.

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    २ घण्टा अघि
    ५.

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    २ घण्टा अघि
    ६.

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    २ घण्टा अघि
    समाचार
    थप

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution