• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १७, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • पुराना फोनभन्दा लगभग एक इन्च ठूलो रहेको नोकिया फोन सेट सार्वजनिक

    ४ घण्टा अघि

    पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भए पनि’ ले बनायो रेडर्क(भिडियो सहित)

    ४ घण्टा अघि

    प्रचण्ड-मादव समूहमा रहेका नेता मूलधारमै फर्कने क्रम जारी,यस्तो छ कारण….

    ४ घण्टा अघि

    ओलीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ : पार्वत गुरुङ

    ५ घण्टा अघि

    प्रचण्डको दावी : ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’

    ५ घण्टा अघि

    ओलीले नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडे :प्रचण्ड

    ५ घण्टा अघि

    प्रदेश १ मा निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

    ६ घण्टा अघि

    यस्ता छन् किसमिस खानुका फाइदाहरु

    ६ घण्टा अघि

    सातौँ ला लिगा गोल गरेका फेलिक्सले गोल गरेसँगै विवादास्पद उत्सव मनाए

    ७ घण्टा अघि

    सिरहाबाट दुई लाख ५० हजार अवैध भारतीय नोटसहित आज एक जना पक्राउ

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १७, सोमबार
in
FLASH NEWS
  • १२०७८ मा तिन पटक दशैँ,वैशाख ७ गते चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ
  • २प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै
  • ३११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो
  • ४नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन
  • ५चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत
  • ६प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन
  • ७आजको तपाइको राशिफल
  • ८म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

‘जुलुस निकाल्न हामीसँग पैसा छैन,मान्छेहरुलाई जवरजस्ती बोलाउन पनि सक्दैनौं : देउवा

होमपेज / राजनीति
  • ५४ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्न आफूहरुसँग पैसा नभएको बताएका छन् ।

    अहिले अदालतमा विचाराधीन रहेका मुद्दालाई जुलुस देखाएर प्रभावित गर्न खोज्नु उपयुक्त नभएको बताउँदै देउवाले जुलुस हेरेर फेसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने बताए ।

    ‘जुलुस निकाल्न हामीसँग पैसा छैन । मान्छेहरुलाई जवरजस्ती बोलाउन पनि सक्दैनौं,’ बिहीबार कास्कीको पोखरामा आयोजित नेपाल मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने ।

    देउवाले हठात प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणमा लगेको पनि बताए ।

    अहिले देश संसद पुनःस्थापनाको पक्ष र विपक्षमा बाँडिएको बताउँदै आफूहरु (कांग्रेस)लाई अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।

    ‘अदालतले पुनःस्थापना गर भन्यो भने पनि स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं,’ देउवाले भने ।

    शेरबहादुर देउवाले विरोध प्रदर्शन र जुलुस प्रदर्शन गरेर विचाराधीन मुद्दामा अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने पनि दोहोर्‍याए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भए पनि’ ले बनायो रेडर्क(भिडियो सहित)

    प्रचण्ड-मादव समूहमा रहेका नेता मूलधारमै फर्कने क्रम जारी,यस्तो छ कारण….

    ओलीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ : पार्वत गुरुङ

    प्रचण्डको दावी : ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’

    ओलीले नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडे :प्रचण्ड

    नेपालको शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको छ : मन्त्री कृष्णगोपाल श्रेष्ठ

    ताजा समाचार
    १.

    पुराना फोनभन्दा लगभग एक इन्च ठूलो रहेको नोकिया फोन सेट सार्वजनिक

    ४ घण्टा अघि
    २.

    पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भए पनि’ ले बनायो रेडर्क(भिडियो सहित)

    ४ घण्टा अघि
    ३.

    प्रचण्ड-मादव समूहमा रहेका नेता मूलधारमै फर्कने क्रम जारी,यस्तो छ कारण….

    ४ घण्टा अघि
    ४.

    ओलीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ : पार्वत गुरुङ

    ५ घण्टा अघि
    ५.

    प्रचण्डको दावी : ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’

    ५ घण्टा अघि
    ६.

    ओलीले नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडे :प्रचण्ड

    ५ घण्टा अघि
    समाचार
    थप

    पल शाह र मलिका महत अभिनित गीत ‘टाढा भए पनि’ ले बनायो रेडर्क(भिडियो सहित)

    प्रचण्डको दावी : ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’

    ओलीले नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडे :प्रचण्ड

    नेपालको शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको छ : मन्त्री कृष्णगोपाल श्रेष्ठ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution