काठमाडौं- सञ्चारकर्मीको एक हू’ल शनिबार भा’गरथी भट्टको घर जाँदै थियो । खो’चलेक बजारबाट च’डेपानी जाने सडक पस्नै लाग्दा एक व्यापा’रीले पसलबाटै सोधे, ‘तपाईंहरु पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’हू’लबाट ज’वाफको अ’पेक्षा नै नगरी उनी फेरि बोले, ‘क’तिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरु ? छोरीको घ’टना सु’नाउँदा सु’नाउँदा भा’गरथीकी आमा झ’न् है’रान भइसकिन् । यसरी हू’लका हू’ल घर पुगेका मानिसलाई ही कुरा दो’होर्याएर भन्नु पर्दा आमालाई कति पी’डा थ’पिएको होला भनने अनुमान त्यहाँ जानेले गरेका होलान् ?’
बैतडीको दो’गडाकेदार गाउँपालिका गाउँपालिका–७ च’डेपानीकी १७ वर्षीया भा’गरथी भ’ट्टको गत माघ २२ गते श’व फेला परेको थियो ।शनिबार उनको घरतर्फ जाँदै गरेकाहरु तीन पसलेको कुरा नसुनेझैँ गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को स’मूह त्यहाँ पुगिसकेको देखियो । वि’घटित प्रतिनिधिसभा सदस्य दा’मोदर भण्डारीलगायत ने’ताकायर्कर्ताको स’मूह भा’गरथीकी आमा द्रो’पतीसँग प्रश्न सो’धिरहेको थियो । द्रो’पतीले स’किनसकी घ’टनावृत्तान्त बताइरहेकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
भागीरथीको यी युवकहरु संग अ’न्तिम पटक यस्तो अनुरोध:बैतडी दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन्। उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन्। त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने। कपाल पनि लामो भएको छ का’टेर आउनू भने। ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के। भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन्।
उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो। भा’नदेव विद्यालयबाट नि’स्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छि’रे। सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ। उनीसँगै जा’डिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सै’लुनमा पुगे। त्यतिबेला भा’गरथी र यी तीनै जनाको खो’चलेकमा भेट भयो। ‘भा’गरथीले कतिबेला जाने हो ? भनेर सो’धी। हामीले कपाल का’टेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भा’नदेवले स्म’रण गरे ।
भा’नदेवलाई त्यसै दिनको प’छुतो छ। ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घ’टना हुन्थेन कि ?’, उनले भने। यी सबैको घर आउने बाटो भनेको भा’गरथीको घ’टना भएको स्थान ल’वलेक वन हो। ल’वलेक वन क्षेत्र सकिनेबित्तिकै फ’रकफरक गाउँ जाने बाटो आउँछन्। तर भानदेव भने भा’गरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो। भा’नदेवसहितका तीनै जनालाई भा’गरथीले चाउचाउ कि’नेको र भी’रकट्याको डाँ’डोमा बसेर खा’एको थाहा छैन। ‘हामी त, सै’लुनमा छि’रिहाल्यौं, त्यसपछि भा’गरथीका बारेमा केही थाहा भएन’, भा’नदेवले भने।
त्यस दिनको प’छुतो स’हपाठीहरूलाई मात्रै होइन, आ’फन्तलाई पनि त्यतिकै छ। आमा द्रो’पती प’छुताउँदै भन्छिन्, ‘त्यही दिनको ३, ४ बजेतिर ल’वलेक वनतिर खो’ज्न ग’एको भए सा’यद यस्तो हु’न्थेन कि ?’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |