• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    २ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    २ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    २ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    २ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

अमेरिका आउन २०२० का डिभी विजेताको अभियान, बाइडेन प्रशासनका वकिलको यस्तो भनाई-

होमपेज / Flash News
  • ३१५ पटक पढिएको


  • २०७७ फागुन ३, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एजेन्सी – डिभी विजेतालाई अमेरिका आउनका लागि अनुमति प्रदान गर्न पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आ’देश उ’ल्टाउन राष्ट्रपति जो बाइडेनसमक्ष मा’ग गर्दै अभियान सुरु गरिएको छ । आर्थिक बर्ष २०२१ का डिभी लोटरी विजेताहरुलाई ट्रम्पको कार्यकारी आदेशले मार्चको अन्तिमसम्म अमेरिका आउनमा रोक लगाएको छ भने गत सेप्टेम्बरमा भिसा पाएका २०२० का डिभी विजेताहरु पनि अमेरिका आउन पाएका छैनन् ।सेभ डाइभर्सिटी भिसा ह्या’सट्याग सहित वेवसाइटको सुरुवात गरिएको छ ।

    सयौं डिभी विजेताहरुले ट्रम्पले घो’षणा गरेको र बाइडेनको कार्यभार सम्हाल्नुभन्दा झण्डै तीनसाता अगाडि मार्चसम्मका लागि थप गरेको कार्यकारी आदेश उ’ल्टाउन माग गरेका छन् । ट्रम्पको कार्यकारी आ’देशका कारण भिसा पाएका सयौं नेपालीहरु समेत अमेरिका आउन पाएका छैनन् । उनीहरुको भिसा मार्चभरीमा स’माप्त हुँदैछ ।यसअगाडि बाइडेनले उक्त कार्यकारी आ’देश खा’रेज गर्ने बताइएको थियो । ह्वाइटहाउसका अधिकारी इ’स्थर ओ’लाभारियाले मेयरहरुसँगको एउटा भ’र्चुअल बैठकमा बाताएका थियो ।

    तर त्यस्तो कार्यकारी आ’देश कहिले जारी गर्नेभन्नेबारे केही खुलाइएको थिएन । इ’स्थर ओ’लाभारिया राष्ट्रपति बाइडेनका एकजना उच्च अ’ध्यागमन सल्लाहकार हुन् भने ह्वाइट हाउसका घ’रेलु नीति का’उन्सिलका डे’पुटी डा’इरेक्टर समेत हुन् ।अहिले बाइडेन प्रशासनका लागि एकजना वकिलका अनुशार सरकारले ट्रम्पको उक्त कार्यकारी आ’देश खा’रेज गर्ने वा नगर्ने सन्दर्भमा विचार गरिरहेको बताएका छन् । कतिपय का’नुन व्यवसायीले बाइडेनले कार्यकारी आ’देश खारेज नगरेपनि मार्चमा भिसा सकिदै गरेका डिभी विजेताहरुको भिसा थपिनसक्ने अनुमान गरेका छन् ।

    धेरै डिभी विजेताहरुको भिसा समाप्त भइसकेको छ भने आगामी मार्च १ देखि ३० भित्र झण्डै ६ हजारको भिसा समाप्त हुन लागेको जनाइएको छ । ट्रम्पले कार्यकारी आ’देशमार्फत सन् २०२० को भिसाको औ’चित्य स’माप्त गरेकोमा सं’घीय अदालतले त्यसको बि’रुद्धमा फै’सला गरेपछि सेप्टेम्बरमा सयौ नेपालीहरुले डा’इभर्सिटी भिसा प्राप्त गरेका थिए । उनीहरुको भिसाको अ’वधि पनि मार्चमा स’किदैछ ।युएस डि’स्ट्रिक्ट को’र्ट वासिंटन डिसीका न्या’याधिस अमित मेहताले सन् २०२० का डिभी वि’जेताहरुलाई भिसा जा’री गर्न आ’देश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी वि’जेताहरुलाई भिसा जा’री गर्न सुरु गरिएको थियो ।

    उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आ’प्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रो’किएका छन् ।अदालतको आ’देशपछि डा’इभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यू’रो अफ क’न्सुलर अ’फेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्रा’थमिक डि’भी वि’जेता नेपाली रहेका थिए भने १०५ जना उ’नीहरुका द’म्पत्ति थिए । त्यस्तै ७४ जना उ’नीहरुका छो’राछोरीहरु रहेका थिए ।

    काठमाडौंमा रहेको अमेरिकी दू’तावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी वि’जेताहरुलाई भि’सा जा’री गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी वि’जेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

    सन् २०२१ का लागि डिभी वि’जेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । सन् २०२१ का डिभी लो’टरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नि’यम भएपनि भिसा पाउनमा ढि’लो भएको छ ।सन् २०२१ का डिभी वि’जेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी वि’जेताहरु इ’रानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी वि’जेताहरु भने इ’जिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अ’ल्जेरियाका ६ हजार १ जना र सु’डानका ६ हजार १ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution