नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बुटवलमा शनिबार बृहत आमसभाको आयोजना गरेको छ ।बुटवलमा आयोजित सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संसद् विघटनपछि प्रचण्ड-नेपाल समूहले देशभर विरोध सभा गरिरहेको समयमा काउन्टर दिनका लागि ओली समूहले आमसभा गरिरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |