• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र २, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ६ घण्टा अघि

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ६ घण्टा अघि

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ६ घण्टा अघि

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ६ घण्टा अघि

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ७ घण्टा अघि

    मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

    ७ घण्टा अघि

    भरतमोहन अधिकारी प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई बाँड्यो मोबाइल फोन

    ७ घण्टा अघि

    कानेपाेखरीमा मल वितरण गर्दा नगरकाे नियम पालना पराजुली एग्राेभेट ले गरेन।

    ७ घण्टा अघि

    जनयुद्धमा ज्यान गुमाएकालाई विर्सिएर जाँड खाएर मरेका आफन्तको शालिक बनाए

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र २, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

पढ्नका लागि भारत पठाइएका छोरा ५ वर्षपछि छोरी बनेर फर्किएपछी गाउँले नै चकित,प्रहरीसँगको बयानले गाउँले झन चकित !

होमपेज / समाज
  • २५४ पटक पढिएको


  • २०७७ फागुन १, शनिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सुन्दर भविष्य सोचेर भारत पठाइएको छोरो पाँच वर्षपछि छोरी बनेर फर्किँदा बाबुआमा मात्र होइन गाउँले नै चकित परेका छन् ।कन्चनपुरमा एउटा यस्तै घटना भएको छ । बाबुले छोरोलाई पढ्नको लागि भारत पठाए ।

    तर पछि फर्किँदा छोरो त छोरी बनेर फर्किइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल २०७१ सालमा १२ कक्षा पढेर बुवासँगै भारत गए । भारतमा कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने उनको सपना थियो ।५ वर्षपछि घर फर्किंदा उनी ‘केटी’ प्रियंका बनेकी छन् । प्रहरी कार्यालयमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

    भारतमा सवारी चालकको काम गर्ने बुवा जयराज मालले उनलाई उत्तराखण्डको हरिद्वारमा कम्प्युटर सिकाउन इन्स्टिच्यूटमा भर्ना गर्दिएका थिए । बुवा जयराज देहरादून चल्ने गाडी चलाउने भएकाले सधैं सुरेन्द्रसँगै हुँदैन्थे ।

    सुरेन्द्रले ६ महिनासम्म कम्प्युटर सिके, बुवा कहिलेकाहीँ आउने–जाने गर्थे । ‘को–को आएर बढी तलब दिन्छु भनेर छोरा सुरेन्द्रलाई लगेर गएछन्,’ बुवा जयराजले भने, ‘भारतको जम्मुकस्मिर पुर्‍याए छन् ।’

    उनलाई तेस्रोलिङ्गीहरूको समूहले त्यहाँ पुर्‍याएर बन्दी समेत बनाएको बाबुले बताएका छन् । त्यसपछि उनलाई २०७२ सालमा चिनेजानेका एक जनाले घर फिर्ता ल्याएका थिए ।’

    दोस्रोपल्ट भारत गएका सुरेन्द्र घरपरिवारको नियमित सम्पर्कमा थिएनन् । एक्कासी गत असार महिनामा सुरेन्द्र केटीजस्तै देखिने ‘प्रियंका’ भएर कृष्णपुरको दोमिल्लास्थित घर फर्किए ।

    उनीसँगै भारतीय मुस्लिम नागरिक नइम पनि आएका थिए । बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।सुरेन्द्र प्रियंका कसरी बने ?

    इलाका प्रहरी कार्यालय झलारीमा यही घटनाको उजुरी परेपछि त्यसलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।प्रियंकाले प्रहरीसमक्ष औषधि खुवाएर तथा सुइ लगाएर लिङ्ग परिवर्तन गरिएको बयान दिएका छन् । आफ्नो लिङ्ग जबरजस्ती परिवर्तन गराउनेलाई कारवाही हुनुपर्ने उनको माग छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रियंकासहित परिवारले उजुरी दिएको हो । प्रहरीमा उजुरी पुगेपछि प्रहरीको आग्रहमा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरले प्रियंकाको स्वास्थ्य जाँच गरेको छ ।

    औषधि र सुइका कारण ‘हर्मोन’मा परिवर्तन गर्न सकिने महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताएका छन् ।

    उनले भने, ‘स्वेच्छिक लिङ्ग परिवर्तन गरिएका थुप्रै घटना सुनिन्छन् । तर, प्रियंकाको हकमा जबरजस्ती भएको देखिन्छ ।’

    लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए । लिंग परिवर्तन पछि प्रियंकाको हाउभाउ पूरै केटीजस्तै भएको छ । ‘लजाउने, हिड्ने तरिका सबै केटीकै जस्तो देखिन्छ, स्तन पनि देखिन्छन् । तर, बोली भने केटाकै छ,’ बाबुले भने, ‘हामी न्याय खोजिरहेका छौं ।’

    बाबुका अनुसार छोरा सुरेन्द्रलाई तेस्रोलिंगीहरुले नियन्त्रणमा लिएर यस्तो गरेका हुन् । उनले भने, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने उनीहरुको धन्दा रहेछ ।’

    उजुरी परेपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतीय नागरिक नइमले आफूलाई लिङ्ग परिवर्तन गराउनेको पञ्जाबाट मुक्त गरेर ल्याएको प्रियंकाले बताएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ६ घण्टा अघि
    २.

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ६ घण्टा अघि
    ३.

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ६ घण्टा अघि
    ४.

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ६ घण्टा अघि
    ५.

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि
    ६.

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ७ घण्टा अघि
    समाचार
    थप

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution