सत्ताधारी नेकपाको आन्तरिक कलहमा भगवान पशुपति नाथलाई राजनीतिक घोचपेचको भाषण बनाइएको भन्दै नेपाल सन्त समाजले आपत्ति जनाएको छ।
रघुजी पन्तको पशुपतिनाथ बारे दिएको अभिव्यक्ति प्रति आफ्नो नेपाल गम्भीर ध्यानाकर्षण भएको नेपाल सन्त समाजले बताएको छ
बुधबार राजधानीमा आयोजित प्रचण्ड नेपाल समूहले आयोजना गरेको कार्यक्रमको सार्वजनिक मञ्चबाट पशुपतिनाथको प्रसङ्ग झिकेर नेता पन्तले राजा वीरेन्द्रको वंशनाशसँग पशुपतिनाथको प्रसंग जोडेका थिए।
उनले दिएको भाषणले भगवानपशुपति नाथप्रति आस्थावानमाथि चोट पुर्याएको भन्दै पन्तलाई कारवाही गर्न सन्त समाजले माग गरेको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |