• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ५ घण्टा अघि

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ६ घण्टा अघि

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ६ घण्टा अघि

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ६ घण्टा अघि

    ओलीको नजरमा युवा : काम गर्न अल्छी, धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि खोज्ने

    ६ घण्टा अघि

    हर्क साम्पाङले भटे प्रचण्डलाई

    ७ घण्टा अघि

    प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

    ७ घण्टा अघि

    फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण ३१, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

जसपा भित्रको राजपा गुटलाई कमजोर पार्दै उपेन्द्र यादव

होमपेज / राजनीति
  • १५२ पटक पढिएको


  • २०७७ माघ ३०, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल गठन हुने वित्तिकै नवगठित पार्टीमा दुई धार देखिएको छ – एउटा समाजवादी पार्टीको धार र अर्को राजपा नेपालको धार । पार्टी एक भए पनि अझै यी दुवै धार (समूह) ले समानान्तररुपमा पार्टी गतिविधि गर्दै आएका छन् ।

    एउटा समूहको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् । उनीहरुले आ–आफ्ना पूर्व पार्टीका भातृ संगठनलाई क्रियाशिल बनाएर कार्यक्रम गर्दै हिँडिरहेका छन् । एउटा समूहले गरेको कार्यक्रममा अर्को समूहका नेताहरु सहभागी हुँदैनन् ।

    यसरी पार्टीभित्र स्पष्टरुपमा दुई समूह देखिन थालेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा नेपालका नेताहरुलाई आफ्नोतिर तान्ने रणनीति बनाएका छन् । राजपा समूहलाई नै कमजोर गर्ने गरी उनी नेताहरुलाई आफ्नो पक्षमा पार्न थालेका हुन् । तत्कालिन राजपा नेपालका अध्यक्षमण्डलमा छ जना सदस्य थिए । ती छ जना सदस्यहरु अहिले एक ठाउँमा छैनन् । छजना सदस्यमध्ये महेन्द्रराय यादव र शरतसिंह भण्डारी अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सकेका छन् । यादव र भण्डारीले उपेन्द्र यादव पक्षबाट आयोजित कार्यक्रममा समेत भाग लिन थालेका छन् भने पूर्व राजपा नेपालका भातृ संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पनि छाडेका छन् । पूर्व राजपा नेपालका एक नेता भन्छन्, ‘अहिले उपेन्द्र यादवले जे भन्नुहुन्छ उहाँ दुईजनाले त्यही गर्नुहुन्छ । दुवै पार्टीको अहिले समायोजन भएको छैन । तर आफ्नो पार्टी छाडेर समाजवादीको गतिविधिमा संलग्न हुन थाल्नुभएको छ ।’

    दुई पार्टीको समायोजन गराउन छाडेर उनीहरु उपेन्द्र यादवको साथमा गएर उल्टै राजपा नेपालको विरोधमा लागेको पूर्व राजपा नेपालका नेताहरुको आरोप रहेको छ । जसपा नेपालका नेता महेन्द्र राय यादव सुनसरी पुगेर राजपा नेपाल सांगठनिक रुपमा निकै कमजोर रहेको र देशभरि उसको संगठन नरहेको अभिव्यक्ति दिएपछि सो पार्टीका युवाहरुले उनको विरोध गर्दै विज्ञप्ति नै जारी गरेका छन् । पार्टी समायोजनकै प्रकृयामा रहेको बेला आफनै पार्टी (राजपा) लाई कमजोर देखाउने गरी गतिविधि गरेको भन्दै उनलाई कारवाहीको माग समेत गरेका थिए ।

    दुई पार्टीबीच एकीकरण गराउनमा महेन्द्र राय यादवले निकै मेहनत गरेका थिए । राजपा नेपालका अन्य नेताहरु एकताका लागि सकारात्मक नभएपनि उनले एकताका लागि कहिले प्रयास छाडेका थिएनन् । उनले राजपा नेपालले एकीकरण नगरे आफू एक्लै भएपनि समाजवादी पार्टीसँग एकीकरण गरेर जानेसम्म भनेका थिए ।

    त्यही बेलादेखि उपेन्द्र यादव र महेन्द्र राय यादवबीच राम्रो दोस्ती भएको थियो । अहिले एकीकरण हुने बित्तिकै राजपा नेपाल समूह छाडेर उनी उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी समूहमा लागेका छन् ।

    उता, पूर्व राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव असन्तुष्ट भएर घर बसेका छन् । जसपा नेपालका कार्यकारिणी सदस्य रहेका राजकिशोर यादव अहिले दुवै पक्षसँग असन्तुष्ट छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

    लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

    ताजा समाचार
    १.

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ५ घण्टा अघि
    २.

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि
    ३.

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि
    ४.

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ६ घण्टा अघि
    ५.

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ६ घण्टा अघि
    ६.

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ६ घण्टा अघि
    समाचार
    थप

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution