• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    २ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    २ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    २ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    २ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

घाँटीको ट्याटुले पक्राउ परे लुटपाट गर्नेहरू

होमपेज / अपराध
  • २०७ पटक पढिएको


  • २०७७ माघ ३०, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मध्यरातमा अटो चालकलाई खुकुरी देखाएर कुटपिट र लुटपाट गर्ने चार जनालाई प्रहरीले करिब एक महिनापछि पक्राउ गरेको छ। गत पुस ११ गते राति पौने १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क तर्फ आउँदै गर्दा तेजबहादुर नेपालीलाई चार जनाले खुकुरी देखाई बन्धक बनाएर लुटपाट र कुटपिट गरेका थिए।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार चार जना अपरिचत युवाले नेपालीले चलाएको रा १ ह २५४६ नम्बरको अटो रोकी घाँटीमा खुकुरी राखेर भनेको ठाउँमा नलगे घाँटी छिनालीदिने धम्कि दिएर बन्धक बनाएका थिए।

    उक्त समूहले नेपालीलाई अटोसहित भित्र भित्रैको बाटोहुँदै मध्यरातमा तुलसीपुर १२ स्थित महेन्द्र माध्यामिक विद्यालयको पछाडि एकान्तमा पुर्‍याएका थिए। त्यसपछि चार जनाको उक्त समूहले चालक नेपालीलाई निर्घात कुटपिट गरि घाइते बनाएर दुबै हात पछाडि बाँधेर चालकको साथमा रहेको नगद करिब ३ हजार, स्यामसुङ कम्पनीको जे सेभन मोबाईल, युएस आर्मी लेखेको ज्याकेट, ब्लुटुथ र अटोसमेत लुटेर लगेका थिए।

    त्यतिले नपुगेर उनीहरुले आफू गन्तब्यमा पुगेपछि अटोसमेत तोडफोड गरेर छोडेका थिए। उपचार गराई फर्किएपछि नेपालीले इलाका प्रहरी कार्यालयमा माघ १५ गते आफूमाथि भएको कुटपिट र लुटपाटको बारेमा निवेदन दिए।

    त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो। नेपालीको लुटेर लगेको मोबाईल अन भएको थिएन। प्रहरीले त्यहीँ मोबाईललाई निगरानीमा राखेर ती ब्यक्ति समात्‍ने गोप्य योजना बनायो।
    झन्डै एक महिना पछि माघ २६ गते नेपालीको मोबाईल अन भएको देखियो। प्रहरीले लोकेसन ट्रयाप गरेर पिछा गर्न खोज्यो। तर, कुनै उपाय चलेन।

    अटो चालक नेपालीको घाँटीमा खुकुरी भएकोले मध्यरातमा कसैलाई फर्केर हेर्ने हिम्मत गर्न सकेनन्। त्यसैमा सबैले अनुहार छोपेका थिए। तर, उनले एक जनाको घाँटीमा ट्याटु रहेको याद गरेका थिए। त्यो पानको पातको ट्याटु थियो।

    त्यहीँ सुराकका आधारमा प्रहरीले घाँटीमा पानको पात भएको ट्याटु भएका युवा नियाल्न थाल्यो। त्यो कामको अनुसन्धान गर्न प्रहरी नायब निरीक्षक प्रमोद भण्डारी नेतृत्वको टोली परिचालन भएको थियो। तुलसीपुर बसपार्कमा बेलुका साढे ५ बजेतिर एक युवाको घाँटीमा प्रहरीले पानको पातको ट्याटु देख्यो।

    ती सुमन नेपाली थिए। प्रहरीले उनलाई रोकेर सोधपुछ थाल्यो। उनी आत्तिए। प्रहरीले खानतलासी गर्दा उनको गोजीमा अटो चालक नेपालीको मोबाईल फेला पर्‍यो। अनि तत्काल पक्राउ परे।
    तुलसीपुर १२ का २० वर्षीय सुमन नेपालीको बयानका आधारमा तुलसीपुर ८ का २० वर्षकै रोहित बिक, तुलसीपुर ६ का १८ वर्षीय सरोज नेपाली र सल्लान जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. ३ का १८ वर्षीय दिनेश डाँगी पक्राउ परेको डिएसपी सिंहले सेतोपाटीलाई जानकारी दिए। सिंहका अनुसार उक्त दिन उनीहरू सबैले गाँजासँगै मदिरा सेवन गरेका थिए। मातेको तालमा उनीहरुले अटो चालकलाई बन्धक बनाई अमानवीय व्यबहार गरेको स्वीकार गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद दुई व्यक्ति पक्राउ

    कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

    ललितपुरमा ९ वर्षीया बालिका र झापामा १५ वर्षीया किशोरी बलात्कृत

    पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ पक्राउ

    ढलौटका मूर्ति चोरी गर्ने दुईजना पक्राउ

    पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी,तीन जना प्रक्राउ

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution