• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    ५ मिनेट अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ७ मिनेट अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ९ मिनेट अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    २९ मिनेट अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    ३१ मिनेट अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    ४0 मिनेट अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    ४५ मिनेट अघि

    काठमाडौं उपत्यकामा आजबाट पुनः ‘नो हर्न’अभियान सञ्चालन

    ४९ मिनेट अघि

    देउवा र ठाकुरबीच सहमति : लोसपा सरकारमा सहभागी हुने

    ५५ मिनेट अघि

    समाजवादीमा फेरी चर्को विवाद, झाँक्रीको विवादास्पद अभिव्यक्तिले समाजवादीभित्र खैलाबैला

    ५७ मिनेट अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सरकारले संसद् विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संवैधानिक सङ्कटमा धकेल्ने काम गरेको छ ,मुलुकमा तेस्रो जनआन्दोलन हुनसक्छ

होमपेज / राजनीति
  • २९५ पटक पढिएको


  • २०७७ माघ २३, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् ।

    काठमाडौँमा शुक्रबार बिहान पत्रकासँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओलीमार्फत देशभित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूले गरेको बताए ।

    यद्यपि गल्ती कमजोरीलाई सच्याउँदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उनले स्पष्ट पारे । विस्तारै कार्यकर्ताहरूले सही–गलत छुट्याउन थालेकाले निराश हुने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।

    उनले मुलुकमा ठूलो खतरा पैदा भएको बताउँदै लोकतन्त्रको रक्षा हुन्छ कि हुँदैन भन्ने प्रश्न नै मूल प्रश्न भएको बताए । संविधान कुल्चिएर असंवैधानिक बाटो हिँड्ने सरकारको कदम नसच्चिए तेस्रो जनआन्दोलन हुनसक्ने उनले सङ्केत गरे ।

    उनले भने, ‘सरकारले संसद् विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संवैधानिक सङ्कटमा धकेल्ने काम गरेको छ । प्रकारान्तले यो फेरि देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओलीजीले ? यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो । शान्ति र आन्दोलनको पर्यायको रूपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भङ्ग गर्ने कुरा पनि हो । लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुआत गर्ने भनेको पनि हो ।’

    ‘यदि राज्य र नेतृत्वले दुर्घटनातिर देश लग्यो भने त फेरि कहीँ न कहीँबाट कोही न कोहीले अराजकताबाट फाइदा उठाउँछ । अतिवाद आउन सक्छ । विषय यसअर्थमा गम्भीर देख्छु । केपीले निर्णय गरे प्रचण्ड माधवले विरोध गरे । सामान्य छ भनेजस्तो होइन । शान्ति र संविधानसँग जोडिएको विषय भएकाले तेश्रो जनआन्दोलन हुन्छ हुँदैन भन्दा नि यो इसुलाई सच्याइन्छ कि सच्याइँदैन भन्ने हो,’ उनले थपे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

    लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

    धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालले कटाए १० हजार मत

    एमालेले गठबन्धनमाथि लगायो १५ बुँदे आरोप, निर्वाचनमा धाँधली गरेको ठहर

    के गर्दैछन् बामदेव

    ताजा समाचार
    १.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    ५ मिनेट अघि
    २.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ७ मिनेट अघि
    ३.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ९ मिनेट अघि
    ४.

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    २९ मिनेट अघि
    ५.

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    ३१ मिनेट अघि
    ६.

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    ४0 मिनेट अघि
    समाचार
    थप

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution