• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    १ घण्टा अघि

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १ घण्टा अघि

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १ घण्टा अघि

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    १ घण्टा अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    १ घण्टा अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    १ घण्टा अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    २ घण्टा अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    २ घण्टा अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    २ घण्टा अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    २ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

बाइकको चेन स्पोर्केट खराव हुनबाट बचाउने यस्ता ४ तरिकाहरु,

होमपेज / सुचना प्रविधि
  • ५८७ पटक पढिएको


  • २०७७ माघ १९, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मोटरसाइकलको पछाडिको ह्वील र इन्जिन बीचलाई जोडेर मोटरसाइकलाई चलायमान बनाउन एक चेन दिइएको हुन्छ, यही चेनलाइ स्थिर अबस्थामा राख्न इन्जिन र पछाडि ह्वीलमा राखिने दाँती रहेको चक्कालाई चेन स्पोर्केट भनिन्छ । मानिसहरुले नबुझी कतिपय अवस्थामा बाइकको चेनमात्र बिग्रिएको अबस्थामा पनी चेन स्पोर्केट खराब भयो भनि भन्ने गरिन्छ तर चेन स्पोर्केट ख`राब हुन फरक कुरा हुन् तर चेन र चेन स्पोर्केट एक अर्काका परिपुरक हुन् भन्ने कुरा सुरुमा जान्न जरुरी छ । मोटरसाइकलको चेन स्पोर्केट खराब भएको थाहा पाउने वित्तिकै यसलाई परिवर्तन गरिहाल्नु पर्छ । चेन स्पोर्केट खराब हुँदा पनि बाइक नचल्ने भन्ने हुँदैन । चलिरहेको छ भनेर यत्तिकै चलाउनु हुँदैन । समयमै परिर्वतन गरिएन भने यसले बाइकलाई अन्य असर पुर्याउँछ । यसकारण खराब भएको चेन स्पोर्केट जति सक्दो चाँडै परिवर्तन गर्नु पर्छ । यसले थप खर्च हुनबाट बचाउँछ ।

    थाहा पाउने चेन स्पोर्केट खराब भएको ? : सामान्यतया चेन स्पोर्केट विग्रिएको थाहा पाउने भनेको मोटरसाइकल चलाउँदा चेनबाट आउने आवाजले नै हो । हरेक बस्तुको निश्चित आयू रहेको हुन्छ । निश्चित समयसम्म मोटरसाइकल चलाइसकेपछि चेन स्पोर्केटको दातको आकार घट्दै जाने गर्छ । नयाँ चेन स्पोर्केटमा रहेको दुई दाँतबीचको ग्याप सामान्य रहेको हु्न्छ । जब निश्चित किलोमिटर यात्रा गरिन्छ तब यी दातहरु बीचको ग्याप बढ्दै जाने हुन्छ । अर्को तरिका भनेको आफ्नो मोटरसाइकललाई डबल स्याण्डमा अडाएर न्यूट्रलमा राख्ने, त्यस पश्चात् एक हातले बाइकको पछाडिको ह्वीललाई घुमाउने र सँगै अर्को हातले लचकता मापन गर्ने । यसरी ह्वीलाई घुमाउँदै चेनको लचकता मापन गर्दा कतै चेन कडा र कतै चेन लच्किएको छ भने चेन स्पोर्केट खराब भएको थाहा पाउन सकिन्छ । कतिपय राइडरका अनुसार चेन स्पोर्केटमा खराबी आउँदा मोटरसाइकलको पिक अप तथा पावरसमेत परिर्वतन आउँछ ।

    चेन स्पोर्केट खराबी हुनबाट बचाउने उपायहरु : ब्रान्डेड सामानहरु मात्र प्रयोग गर्ने : मोटरसाइकलमा कुनैपनि सामान परिर्वतन गर्दा आधिकारीक सामान मात्र परिर्वतन गर्ने गर्नु पर्छ । सुरुमा खरिद गर्दा अलि महंगो जस्तो लागेतापनि वास्तविकतामा यो सस्तो पर्न आउँछ । बजारमा पाइने सस्तो सामानको प्रयोग गर्दा समय समयमा यसले दुःख दिने हुन्छ । त्यसैले चेन स्पोर्केट जस्तो महत्वपुर्ण सामान जहिले पनि आधिकारीक नै प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले घरि–घरि खर्च गरिरहनु पर्ने भन्झटबाट मुक्क्त भइन्छ । नियमित चेनको हेरचाह गर्ने: चेन स्पोर्केट र चेन एक अर्काका परि पूरक हुन्छन । चेन स्पोर्केटको सेटमा दुई चक्का रहेको हुन्छ । एक चक्का मोटरसाइकलको पछिल्लो ह्वीलमा जडान गरिन्छ भने अको सानो चक्का इन्जिनको बाहिरी भागमा जोडिन्छ । धेरै जसो मोटरसाइकलको पछाडिको स्पोर्केट चक्का खुल्ला रहेको हुन्छ भने अगाडिको स्र्पोकेट चक्कालाई कभरले ढाकिएको हुन्छ । यसले गर्दा स्पोर्केटको फ्रन्ट चक्कामा माटो जम्ने हुनसक्छ र खिया लाग्ने हुन्छ । यसलाई हरेक पटक बाइक सर्भिसिङ गराउदा सफा गर्न लगाउनु पर्छ । यसका अलावा समय समयमा चेनको अवस्थालाई ध्यान दिनुपर्ने हुन्छ । चेनलाई धेरै टाइट गरेर चलाउँदा समेत चेन चाँडै खराव हुन्छ ।

    फेसबुक मा जोडिन यहाँ मेसेज गर्नुहोला ।

    चेन ल्यूव प्रयोग गर्ने : हरेक पटक बाइक धोएपछि चेनमा ल्यूव लगाउने गर्नु पर्छ । ल्यूवको अलावा चेन स्प्रे ल्युव समेत प्रयोग गर्न सकिन्छ , तर कहिले ल्यूव र कहिले स्प्रे ल्यूव भने प्रयोग नर्गन इन्जिनियरहरुले सुझाव दिने गरेका छन् । बजारमा धेरै ब्रान्डको स्प्रे ल्यूवहरु पाइन्छ । कुनै एक विश्वासनिय ब्रान्ड प्रयोग गर्नु पर्छ । यसरी प्रयोग गर्दा सकेसम्म सधै एउटै ब्रान्ड प्रयोग गर्नु राम्रो मानिन्छ । समय समयमा चेन सफा गर्ने: हाम्रो जस्तो भौगोलिक अवस्था रहेको गाउँ गाउँमा चल्ने सवारी साधन भनेको मोटरसाइकल नै हो । सडकको अबस्था कमजोर हुने हिलो तथा धुलो हुने ठाउँमा मोटरसाइलको चेन र चेन स्पोर्केटमा जमेको धुलो र हिलोलाई समय समयमा पखाल्ने गर्नु पर्छ । हाल बजारमा चेन सफा गर्ने बिभिन्न स्प्रेहरु पाइन्छ । कम्पनीको आधिकारीक वर्कशपको सल्लाह अनुसार चेन क्लिनर प्रयोग गरेर चेन तथा चेन स्पोर्केट सफा राख्न सकिन्छ ।मेरोअटोडटकमबाट

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आगामी साताबाट देशभर इन्टरनेट बन्द हुनसक्ने

    नेटवर्कको सिग्नल छ तर फोनले कामै गर्दैन, एनटिसीले काम नगरेपछि उपभोक्ताहरु एनसेल प्रयोग गर्न बाध्य बने

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

    टिकटकमा नयाँ ‘टिप्स’ फिचर सार्वजनिक ,यसरी गर्न सकिन्छ नयाँ तरिकाले कमाइ

    लिथुआनियामा चिनियाँ फोन तुरुन्तै फाल्न र अब नयाँ नकिन्न चेतावनी ,यस्तो छ कारण

    खोपीविरोधी सामाग्री हटाउदै युट्युब ,अहिलेसम्म यी युट्युब च्यानल बन्द गरिसकेको छ

    ताजा समाचार
    १.

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    १ घण्टा अघि
    २.

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १ घण्टा अघि
    ३.

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १ घण्टा अघि
    ४.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    १ घण्टा अघि
    ५.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    १ घण्टा अघि
    ६.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    १ घण्टा अघि
    समाचार
    थप

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution