• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    १ घण्टा अघि

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १ घण्टा अघि

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १ घण्टा अघि

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    १ घण्टा अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    १ घण्टा अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    १ घण्टा अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    १ घण्टा अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    १ घण्टा अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    २ घण्टा अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    २ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

हलिउडको यात्रामा ज्याकलिन, ‘विमेन स्टोरिज’ बाट डेब्यु गर्दै

होमपेज / कला/मनोरंजन
  • १८१ पटक पढिएको


  • २०७७ माघ १६, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • केही बलिउड सेलिब्रिटीले आफ्नो दमदार अभिनयमार्फत हलिउडमा पनि परिचय बनाएका छन्। यसैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस पनि हलिउडको यत्रा गर्न तयार भएकी छन्। हालै ज्याकलिनले आफ्नो पहिलो हलिउड प्रोजेक्ट साइन गरेकी छन्।

    ज्याकलिनले यो फिल्मको नाम ‘विमेन स्टोरिज’ बताएकी छन्। यो एन्थोलोजी फिचर फिल्म हुने बताइएको छ। यसलाई ६ भागमा तयार गरिनेछ। ज्याकलिनलाई लीना यादवद्वारा निर्मित सेगमेन्टमा देखिनेछ। यसलाई ‘सेयरिङ अ राइड’ शीर्षक दिइएको छ। यसमा ज्याकलिनको साथमा ट्रान्सजेन्डर मोडल अञ्जली लामा पनि देखिनेछिन्। लीनाले यसअघि ‘पार्च्ड’, ‘शब्द’, ‘तीन पत्ती’, ‘राजमा चावल’लगायतका फिल्म निर्देशन गरिसकेकी छन्।

    लेर्वोलिनो इन्टरटेनमेन्ट र वी डु इट टुगेदर प्रोडक्सन कम्पनीले बनाउन लागेको फिल्ममा सोले तोग्नाजीले पनि अभिनय गर्नेछन्। लुसिया पुएन्जो र क्याथरिन हार्डविकले महिलामाथि आधारित यो फिल्म पर्दामा उतार्न निर्देशकका रूपमा एकआपसमा हात मिलाएका छन्। यसमा विभिन्न क्षेत्रका महिलाको कथा उतारिनेछ। ज्याकलिन तत्काल अक्षय कुमारसँग ‘बच्चन पाण्डे’मा देखिँदै छिन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुकेशसँगको अन्तरंग तस्बिरहरु सार्वजनिक भएपछि तनावमा ज्याकलिन फर्नान्डेज ,यस्तो आग्रह गरिन…..

    अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा’ ले रिलिज अगावै कमायो २ सय ५० करोड

    कट्रिना र विक्कीको विवाहको तस्विर बाहिरियो !

    डाँडाको वरपिपल चलचित्र हलमा रिलिज ,किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन्

    यसो भन्छन सन्तान जन्माउने विषयमा राजेश हमाल

    नयाँ फिल्ममा फरक भुमिकामा देखिँदै रणबीर !

    ताजा समाचार
    १.

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    १ घण्टा अघि
    २.

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १ घण्टा अघि
    ३.

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १ घण्टा अघि
    ४.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    १ घण्टा अघि
    ५.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    १ घण्टा अघि
    ६.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    १ घण्टा अघि
    समाचार
    थप

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution