• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २३, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ३ घण्टा अघि

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ४ घण्टा अघि

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ५ घण्टा अघि

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ६ घण्टा अघि

    गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    ७ घण्टा अघि

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

    ७ घण्टा अघि

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    ७ घण्टा अघि

    तपाईंको आजको राशिफल : यस्तो रहने छ दिन

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २३, आईतबार
in
FLASH NEWS
  • १माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • २गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप
  • ३सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ
  • ४२७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै
  • ५अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना
  • ६रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु
  • ७गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
  • ८नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

सवारी लाइसेन्स: एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

होमपेज / Flash News
  • २९ पटक पढिएको


  • २०७७ माघ १६, शुक्रबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काेराेना महामारीका कारण ९ महिनासम्म बन्द भएको सवारी चालक ‘लाइसेन्स’ वितरण वर्ग थपकाे प्रक्रिया गत पुस १४ गतेबाट खुलेको थियो । सुरुमा दैनिक रुपमा कार्यालयको क्षमता अनुसार कोटा तोकेर अनलाइन प्रणालीमा फारम भर्ने व्यवस्था गरिएको थियो ।

    तर, एकैपटक ठूलो संख्यामा लाइसेन्स लिन चाहनेहरु अनलाइन फारम भर्न बसेपछि प्रणालीले नै थेगेन । गत शुक्रबारबाट दैनिक रुपमा अनलाइन फारम भर्नुपर्ने व्यवस्था हटाएर भरिएका सबै फारम प्रणालीले राख्ने र सेवाग्राहीले छानेको कार्यालयको दैनिक क्षमता अनुसार प्रणालीले नै स्वतः दैनिक कोटा हिसाब गरेर परीक्षार्थी लाइसेन्स कार्यालयमा पुग्नुपर्ने दिन तय गरेर जानकारी व्यवस्था गरिएको छ ।

    तर, जति पनि फारम स्वीकार्ने व्यवस्था गरेको एक हप्ता नबित्दै धेरैजसो कार्यालयमा करिब ४ देखि ५ महिनाका लागि परीक्षार्थी तय भइसकेका छन् । अर्थात् एक हप्तामै हजारौं व्यक्तिले परीक्षाको फारम भरेपछि लाइसेन्स कार्यालयहरुले आगामी ४ देखि ५ महिनाका लागि को–को परीक्षार्थी हुनेछन् भन्ने जानकारी पाइसके ।

    अनलाइन प्रणालीले जति पनि फारम स्वीकार्ने र परीक्षार्थी कार्यालयमा प्रक्रिया पूरा गर्न जाने मिति तोक्ने काम प्रणालीबाटै भएपछि हजारौं परीक्षार्थीले फारम भरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।

    ततकालै लाइसेन्स लिन फारम भर्नेले करिब ५ महिनापछि मात्रै परीक्षा दिन पाउने उनको पनि अनुमान छ । काठमाडौंका कार्यालयहरुको तुलनामा मोफसलका कार्यालयमा कम चाप छ । तर, मोफसलका कार्यालयहरुमा पनि करिब ४ महिनासम्मका लागि परीक्षार्थी तय भइसके ।

    परीक्षा लिने क्षमता सीमित हुँदा कार्यालयहरुले दैनिक कोटा तोक्ने गरेका छन् । विभागका अनुसार हप्तामा ४ दिन मात्रै लाइसेन्सको लिखित परीक्षा हुन्छ । देशभर लाइसेन्स वितरण गर्ने १९ वटा कार्यलय छन् । तिनले दिनमा अधिकतम् ५३ सय जनालाई मात्रै परीक्षामा सहभागी गराउन सक्छन् ।

    महामारीका कारण ९ महिना लाइसेन्सको वितरण रोकिँदा ७ देखि ९ लाख व्यक्ति अहिले लाइसेन्स लिने र वर्ग थप गर्ने योजनामा रहेको विभागको अनुमान छ ।

    प्रवक्ता भुसाल अहिलेको अवस्थामा कुनै व्यक्तिले लाइसेन्स प्राप्त गर्ने योजना बनाएमा करिब ५ महिनासम्म परीक्षाकै लागि कुर्नुपर्ने बताउँछन् । त्यसपछि लाइसेन्स छापिएर हात पार्न अर्को ३ महिनासम्म समय लाग्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ताजा समाचार
    १.

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    ३ घण्टा अघि
    २.

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    ३ घण्टा अघि
    ३.

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    ४ घण्टा अघि
    ४.

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    ४ घण्टा अघि
    ५.

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    ५ घण्टा अघि
    ६.

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    ६ घण्टा अघि
    समाचार
    थप

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution