• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २५, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालिन

    २७ मिनेट अघि

    बारामा एक युवकको धारिलो हतियार प्रयोग गरेर हत्या

    १ घण्टा अघि

    विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाइ्ने

    १ घण्टा अघि

    (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने

    १ घण्टा अघि

    पशुपतिमा नागा बाबाहरुलाई शिबरात्रि मा मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति

    २ घण्टा अघि

    आजको राशिफल : हेर्नुहोस् कस्तो छ तपाईंको दिन

    २ घण्टा अघि

    एमाले-माअोवादी पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य

    २ घण्टा अघि

    सल्लाह नै गरेर छुट्टिए माधव नेपाल र प्रचण्ड

    ११ घण्टा अघि

    देवघाटमा श्रीमतीले श्रीमान् बोकेर दौडिदै मनाइयो एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस

    ११ घण्टा अघि

    सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    १७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २५, मंगलबार
in
FLASH NEWS
  • १दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालिन
  • २बारामा एक युवकको धारिलो हतियार प्रयोग गरेर हत्या
  • ३विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाइ्ने
  • ४पशुपतिमा नागा बाबाहरुलाई शिबरात्रि मा मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति
  • ५आजको राशिफल : हेर्नुहोस् कस्तो छ तपाईंको दिन
  • ६एमाले-माअोवादी पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य
  • ७सल्लाह नै गरेर छुट्टिए माधव नेपाल र प्रचण्ड
  • ८यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गर्यो हवाई आक्रमण

संसद विघटनले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भयो: कमल थापा

होमपेज / राजनीति
  • ९ पटक पढिएको


  • २०७७ माघ १६, शुक्रबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन्।

    शुक्रबार जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए।

    नयाँ नेपाल निर्माण, आमुल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोके पनि जनतामा सकारात्मक परिवर्तन दिन नसकेको थापाले बताए।

    उनले जनता भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन, बेरोजगारी र सर्वसत्तावादको जाँतोमा पिसिनु पर्ने बाध्यात्मक अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए।

    पार्टीको आगामी कार्यदिशा, संगठन, जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने समेत थापाले बताए। पार्टीको भविष्यप्रति निश्चिन्त हुन आग्रह गर्दै थापाले आफूसहित पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पवित्र धार्मिक ग्रन्थ ‘गीता’ छोएर पार्टी एकताको निमित्त प्रतिवद्ध भएकोले देश, जनता, प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता समेत व्यक्त गरे।

    देशव्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले जोड दिए। बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको विचार र एजेन्डालाई स्थापित गर्ने विषय अहिलेको प्रमुख मुद्दा भएको भन्दै जनताको माझमा जान ढिला गर्न नहुने बताए।

    बैठकमा ३१ जिल्लाका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    एमाले-माअोवादी पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य

    सल्लाह नै गरेर छुट्टिए माधव नेपाल र प्रचण्ड

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

    राष्ट्रिय महिला दिवस अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना आदानप्रदान

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    ताजा समाचार
    १.

    दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालिन

    २७ मिनेट अघि
    २.

    बारामा एक युवकको धारिलो हतियार प्रयोग गरेर हत्या

    १ घण्टा अघि
    ३.

    विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाइ्ने

    १ घण्टा अघि
    ४.

    (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने

    १ घण्टा अघि
    ५.

    पशुपतिमा नागा बाबाहरुलाई शिबरात्रि मा मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति

    २ घण्टा अघि
    ६.

    आजको राशिफल : हेर्नुहोस् कस्तो छ तपाईंको दिन

    २ घण्टा अघि
    समाचार
    थप

    (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने

    सल्लाह नै गरेर छुट्टिए माधव नेपाल र प्रचण्ड

    सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादन गरिन्छ : मन्त्री आले

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution