• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १७, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    ५ घण्टा अघि

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    ६ घण्टा अघि

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    ६ घण्टा अघि

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    ७ घण्टा अघि

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    ७ घण्टा अघि

    आजको तपाइको राशिफल

    ७ घण्टा अघि

    म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

    ७ घण्टा अघि

    ५६ वर्षअघि डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

    ७ घण्टा अघि

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    १ दिन अघि

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    १ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १७, सोमबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै
  • २११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो
  • ३नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन
  • ४चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत
  • ५प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन
  • ६आजको तपाइको राशिफल
  • ७म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ
  • ८५६ वर्षअघि डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

संसद आयो भने पनि ओलीनै प्रधानमन्त्रीः शेरबहादुर केसी

होमपेज / राजनीति
  • ३० पटक पढिएको


  • २०७७ माघ १६, शुक्रबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल वार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले गृहमन्त्री रामबहादुर थापाले वैशाखमा निर्वाचन हुँदैन भनेर दिएको अभिव्यक्तिले देशमा ठूलो संकट आउने देखिएको बताएका छन् ।

    नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता केसीले वैशाखमा चुनाव हुन नसके समस्या आउने बताए । उनले भने, ‘गृह मन्त्रीले नै वैशाखमा निर्वाचन हुँदैन भनेको मैले समाचारमा सुनेको छु । यदि त्यस्तो हो भने मुलुकमा झन् समस्या आउनेछ ।’

    वैशाखमा चुनाव हुन सकने भने देशमा अराजकता निम्तिने वरिष्ठ अधिवक्ता केसीको चेतावनी छ । उनले वैशाखपछि संविधानको अन्त्य हुने बताएका छन् । अबको चार महिनामा कुनै पनि हालतमा चुनाव हुन नसक्ने केसीले बताएका छन् ।

    उनले सर्वोच्च अदालतले संवैधानिक व्यवस्थानुसार संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय खारेज गरिदिने दाबी गरेका छन् । प्रधानमन्त्रीले अधिकारनै नभएको व्यवस्था प्रयोग गरेर संसद भङ्ग गरेको उनको भनाइ छ ।

    ‘केपी ओलीजीले गैरसंवैधानिक काम गर्नुभएको छ । अदालतले ओलीजीको कदम खारेज गरिदिनेछ’, उनले भने, ‘संसद आउनेछ । संसद आयो भने पनि ओलीनै प्रधानमन्त्री हुनुहुन्छ । पछि संसदले कसलाई प्रधानमन्त्री बनाउँछ त्यो पछिको कुरा हो ।’ ओलीलाई संविधानले पाँच वर्षका लागि नै प्रधानमन्त्री बन्ने अधिकार दिएको उनले बताए ।

    बारका पूर्वअध्यक्ष केसीले संसदको गरिमा राख्नुपर्ने बताएका छन् । उनले मनमोहन अधिकारीको पालामा विघटन भएको संसद फर्किएको समेत उल्लेख गरेका छन् ।

    ‘विघटन भएको संसद मनमोहन अधिकारीको पालामा फर्कियो’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको धन्यावादको प्रस्ताव फेल भएको थियो । संसदीय दलबाट निर्णय गराएर संसद विघटन गर्नुभएको थियो । त्यस बेला संसद भङ्ग गर्ने अधिकार थियो । कांग्रेसले संसद भङ्ग गरेको परिणती भोग्यो ।’

    संसद विघटनका विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेका बेला बारका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता केसीले न्यायालयले संसद फर्काइदिने दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि ओली गृहजिल्ला जादै

    ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् : नारायणकाजी श्रेष्ठ

    आफूले कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

    भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण छ : प्रचण्ड

    मांसाहारी आन्दोलन गर्न नपाएपछि प्रचण्डले लड्डु खाएर जात्रा देखाउनुभयो : टाेपबहादुर रायमाझी

    ताजा समाचार
    १.

    प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    ५ घण्टा अघि
    २.

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    ६ घण्टा अघि
    ३.

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    ६ घण्टा अघि
    ४.

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    ७ घण्टा अघि
    ५.

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    ७ घण्टा अघि
    ६.

    आजको तपाइको राशिफल

    ७ घण्टा अघि
    समाचार
    थप

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution