• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

    ६ मिनेट अघि

    सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो

    २२ मिनेट अघि

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    १ घण्टा अघि

    २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ

    १ घण्टा अघि

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    १ घण्टा अघि

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    १ घण्टा अघि

    ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

    २ घण्टा अघि

    पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिए

    २ घण्टा अघि

    सभा पुनर्स्थापना गरिदिएपछि राजनीतिको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

    ३ घण्टा अघि

    पशुपतिमा सुनको जलहरि किन राखिएन ?

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • २सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ३भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ४२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ५पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ६शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ७ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु
  • ८पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिए

नेकपाका दुई अध्यक्षलाई चिन्छौं, दुई समूहलाई होइन : निर्वाचन आयोग

होमपेज / समाचार
  • १७ पटक पढिएको


  • २०७७ माघ १६, शुक्रबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • निर्वाचन आयोगले नेकपाका दुई समूहलाई नभई दुई अध्यक्षलाई चिनेको प्रष्ट पारेको छ । आयोगले नेकपाको आधिकारिताको लागि दुवै पक्षले निवेदन नदिएकाले अहिलेसम्म दुई अध्यक्षलाई चिनेको जनाएको हो ।

    शुक्रवार नेकपाका दुवै समूहलाई आयोगले बोलाएको थियो । प्रचण्ड माधव पक्षले समय मागेपछि केपी अ‍ोली पक्षसँग आयोगले अनौपचारिक छलफल गरेको आयुक्त ईश्वरी पौडेलले बताए । दुवै पक्षले आधिकारिता दाबी गरेर आएपछिमात्र कानुन बमोजिम आयोग अघि बढ्ने उनको भनाइ छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रवार नेकपाका दुवै समूहलाई नभई दुवै अध्यक्षका आधिकारिक प्रतिनिधिलाई बोलाइएको बताए । उनले आयोगले यसो गर्दा नेकपा विभाजनलाई मान्यता दिएको अर्थ नलाग्ने पष्ट पारे ।

    श्रेष्ठले भने, ‘आयोगले दुई समूहलाई मान्यता दिएको होइन, दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका आधिकारिक प्रतिनिधिलाई बोलाएको हो । नेकपाका दुई समूहलाई मान्यता दिएको होइन ।’

    नेकपाको प्रचण्ड-माधव पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाएको विवरण आयोगलाई दिएको छ । तर, अ‍ोली पक्षले प्रचण्डलाई अध्यक्षबाट हटाएको छैन ।

    नेकपाका दुवै अध्यक्षले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार आ-आफ्ना विवरण हेरफेर गर्नमात्र पत्र पठाएकाले त्यसबारे आयोगले निर्णय गरिसकेको आयुक्त पौडेलले बताए । आयोगले कसको बहुमत छ ? को अल्पमतमा छ ? भनेर हेर्नका लागि अरुनै प्रक्रियाबाट आउनुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

    पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिए

    सभा पुनर्स्थापना गरिदिएपछि राजनीतिको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

    ताजा समाचार
    १.

    नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

    ६ मिनेट अघि
    २.

    सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो

    २२ मिनेट अघि
    ३.

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    १ घण्टा अघि
    ४.

    २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ

    १ घण्टा अघि
    ५.

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    १ घण्टा अघि
    ६.

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    १ घण्टा अघि
    समाचार
    थप

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution