• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १९, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    १७ घण्टा अघि

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    १८ घण्टा अघि

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    १९ घण्टा अघि

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    १९ घण्टा अघि

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    १९ घण्टा अघि

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २0 घण्टा अघि

    शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    १ दिन अघि

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    १ दिन अघि

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    १ दिन अघि

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    १ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १९, बुधबार
in
FLASH NEWS
  • १कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै
  • २भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ
  • ३आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए
  • ४काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी
  • ५मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै
  • ६आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन
  • ७फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख
  • ८पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री ओली

होमपेज / राजनीति
  • १८ पटक पढिएको


  • २०७७ माघ १५, बिहिबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन।

    नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए।

    “पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन”, उनले भने, “आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ। सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो।”

    उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए।

    अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए।

    “सही विचार बोकेको र एकताबद्ध कम्युनिष्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ”, उनले भने, “हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ।”

    सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे।

    आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उनले गरे।

    सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चारमाध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उनले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताए।

    नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे।

    मजुदूर आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेका तर्फ सचेत हुन आग्रह गर्दै उनले विभाजित व्यक्तिलाई पनि एकताबद्ध बनाएर लैजान सुझाव दिए।

    “बाटो विराएका मजदूर साथीलाई यस बाटोमा समाहित गर्नुपर्छ”, उनले भने, “नेपालमा एकताबद्ध मजदूर आन्दोलन निर्माण गरिनुपर्छ।” करार र दैनिक ज्यालादारीमा रहेका ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही पनि भोकै नमर्ने रनपर्ने जिकिर गरे।

    बेसहाराको अभिभावकत्व सरकारले लिने बताउँदै उनले बालबालिका तथा ज्येष्ठ नागरिकको प्रबन्ध पनि सरकारले गर्छ भने।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले मजदूरका पक्षमा विभिन्न कदम चालेको बताए।

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाए।

    “उहाँहरुले कहिल्यै सरकारको कामलाई जनतासमक्ष लैजाने काम गर्नुभएन, प्रतिपक्षीभन्दा पनि चर्कोरुपमा सरकारको आलोचना गर्नुभयो”, उनले भने। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मुलुकमा फेरि पनि श्रमिकपक्षीय सरकार निर्माण गर्न आगामी वैशाखमा हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख

    काँग्रेस र जसपा मिलेर पनि बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो : राजेन्द्र महतो

    ताजा समाचार
    १.

    कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    १७ घण्टा अघि
    २.

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    १८ घण्टा अघि
    ३.

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    १९ घण्टा अघि
    ४.

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    १९ घण्टा अघि
    ५.

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    १९ घण्टा अघि
    ६.

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २0 घण्टा अघि
    समाचार
    थप

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution