• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १६, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • बुल्दी पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    ५ मिनेट अघि

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    ४0 मिनेट अघि

    बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिए

    १ घण्टा अघि

    म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित

    १ घण्टा अघि

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    १ घण्टा अघि

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    २ घण्टा अघि

    भन्सार कर बुझाउन नसक्दा २५ वटा बिधुतिय बस चीनमै रोकिए

    २ घण्टा अघि

    आजको राशिफल : हेर्नु होस तपाईंको दिन कतिको सुभ छ

    २ घण्टा अघि

    हाइटीको जेलबाट भाग्ने क्रममा भएको झगडापरि २५ जनाले ज्यान गुमाए

    २ घण्टा अघि

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    १0 घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १६, आईतबार
in
FLASH NEWS
  • १बुल्दी पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
  • २अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या
  • ३बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिए
  • ४म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित
  • ५मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो
  • ६बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर
  • ७भन्सार कर बुझाउन नसक्दा २५ वटा बिधुतिय बस चीनमै रोकिए
  • ८आजको राशिफल : हेर्नु होस तपाईंको दिन कतिको सुभ छ

कोभिशिल्ड खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाए

होमपेज / Flash News
  • १८ पटक पढिएको


  • २०७७ माघ १५, बिहिबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन्।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा अहिले बेलुका ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन्।

    उनका अनुसार प्रदेश नं १ मा तीन हजार ८४७, प्रदेश नं २ मा दुई हजार १७४, वाग्मती प्रदेशमा ११ हजार ४६१, गण्डकी प्रदेशमा चार हजार ८५३, लुम्बिनी प्रदेशमा दुई हजार ३०३, कर्णाली प्रदेशमा एक हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४१७ जना रहेका छन्।

    उनले आजसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको जानकारी दिए।

    मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ।

    पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन्।

    खोपको मात्रा ०.५ मिलिलिटर (मिली) प्रदान गरिनेछ। त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइनेछ। खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइनेछ।

    भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको छ।

    खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, १२० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका ३०० वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिँदैछ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बुल्दी पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिए

    म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    ताजा समाचार
    १.

    बुल्दी पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    ५ मिनेट अघि
    २.

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    ४0 मिनेट अघि
    ३.

    बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिए

    १ घण्टा अघि
    ४.

    म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित

    १ घण्टा अघि
    ५.

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    १ घण्टा अघि
    ६.

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    २ घण्टा अघि
    समाचार
    थप

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    दुबईको बैंकमा २१ अर्ब प्रकाशको नाममा छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution