• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १२, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    १६ मिनेट अघि

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    ४४ मिनेट अघि

    एक वर्षदेखि प्रेममा रहेका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

    ५९ मिनेट अघि

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    १ घण्टा अघि

    मधेशलाई बचाउने र जोगाउने काम नेपालीले कांग्रेस मात्र गर्नसक्छ : रामचन्द्र पौडेल

    १ घण्टा अघि

    पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले खोप लगाए कोभिड–१९ विरुद्धको खोप

    २ घण्टा अघि

    संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय

    २ घण्टा अघि

    यस्ता लक्षण देखिए हुनसक्छ फोक्सोको क्यान्सर

    २ घण्टा अघि

    इक्वेडरका जेलमा झडप हुँदा ७५ जनाको मृत्यु

    २ घण्टा अघि

    माडीमा राममन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ : सुरेन्द्र पाण्डे

    ३ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १२, बुधबार
in
FLASH NEWS
  • १मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अए
  • २(एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गर्यो
  • ३राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार क्षमापूजाका लागि पशुपतिनाथ मन्दिर जादै
  • ४पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदै आज
  • ५पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा लाग्ने मेला माधवनारायणको व्रतालुहरु को भिड
  • ६अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो
  • ७हिमनदी विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७० पुग्यो
  • ८सिहदरवार भित्रैको क्यान्टिन मापदण्डविपरीत रहेको पाइयो

नेपाल भ्रष्टाचारयुक्त देशको सूचीमा चार अंकको गिरावटसँगै ११७औं स्थान सूचीकृत

होमपेज / समाचार
  • १७ पटक पढिएको


  • २०७७ माघ १५, बिहिबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) रिपोर्ट अनुसार नेपाल भ्रष्टाचारयुक्त देशको सूचीमा रहेको छ । अघिल्लो वर्ष ११३औं स्थानमा रहेको नेपाल यस वर्ष चार अंकको गिरावटसँगै ११७औं स्थान सूचीकृत भएको छ ।भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडी धकेलेको जनाएको छ । टीआईले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेर यो रिपोर्ट सार्वजनिक गरेको हो । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउने टीआईको रिपोर्टमा उल्लेख छ ।

    विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईले यो सूची तयार गरेको जनाएको छ । यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा चिनिएका छन् । यस्तै साउथ सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भए ।

    सीपीआई २०२० मा दुईतिहाई मुलुकले ५० भन्दा कम अंक (स्कोर) पाएका छन् र यस वर्षको औसत स्कोर ४३ रहेको छ । आधाजति मुलुक एक दशकदेखि सूचीमा लगभग उस्तै स्थानमा रहनुले सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेको देखाएको छ ।

    सीपीआई २०२० मा नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको थियो । यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) रहेको थियो । अघिल्लो वर्ष भन्दा यस वर्ष नेपालको स्कोर घट्नुमा वल्र्ड जस्टिस प्रोजेक्टको स्कोरमा आएका कमीले गर्दा हो जस्ले राज्यका प्रमुख अंगहरुमा नीजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग बारे सर्वेक्षण गर्ने गर्दछ ।

    सीपीआईका पुरक सर्वेक्षणमध्ये विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सिमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ । वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ ।

    ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ । बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारी माथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ । वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकता जस्ता विषय समेटेका छन् ।

    सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेको संदेश दिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायहरुको सक्तिकरण, खुल्ला तथा पारदर्शी ठेक्का प्रकृया, लोकतन्त्रको रक्षा, नागरिक संस्थाको स्वतन्त्रता, तथ्याङ्क सम्प्रेषण र सूचनामा पहुच जस्ता सुझाव दिएको छ ।

    सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २४ औं स्थान, मालदिभ्स ४३ अङ्क प्राप्त गरी ७५ औं स्थान, भारत ४० अङ्क प्राप्त गरी ८६ औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९४ औं स्थान, नेपाल ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरी १६५ औं स्थानमा छन् । छिमेकी मुलुक चीन ४२ अङ्क प्राप्त गरी ७८ औं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय

    माडीमा राममन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ : सुरेन्द्र पाण्डे

    लैनचौरमा यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी

    ताजा समाचार
    १.

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    १६ मिनेट अघि
    २.

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    ४४ मिनेट अघि
    ३.

    एक वर्षदेखि प्रेममा रहेका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिए

    ५९ मिनेट अघि
    ४.

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    १ घण्टा अघि
    ५.

    मधेशलाई बचाउने र जोगाउने काम नेपालीले कांग्रेस मात्र गर्नसक्छ : रामचन्द्र पौडेल

    १ घण्टा अघि
    ६.

    पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले खोप लगाए कोभिड–१९ विरुद्धको खोप

    २ घण्टा अघि
    समाचार
    थप

    महेश बस्नेतको दाबि : अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहन्छन

    राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन,जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:कृष्णगोपाल श्रेष्ठ

    भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

    संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution