• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

    १ घण्टा अघि

    सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो

    १ घण्टा अघि

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    २ घण्टा अघि

    २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ

    २ घण्टा अघि

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    २ घण्टा अघि

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ३ घण्टा अघि

    ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

    ३ घण्टा अघि

    पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिए

    ४ घण्टा अघि

    सभा पुनर्स्थापना गरिदिएपछि राजनीतिको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

    ४ घण्टा अघि

    पशुपतिमा सुनको जलहरि किन राखिएन ?

    ५ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • २सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ३भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ४२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ५पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ६शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ७ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु
  • ८पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिए

मकै, कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा ५ लाखसम्म कमाइ

होमपेज / अर्थ खबर
  • ११ पटक पढिएको


  • २०७७ माघ १५, बिहिबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पर्वतको मोदी गाउँपालिका–२ देउपुरका किसानले यस वर्ष सुन्तला बेचेर १ करोड ५० लाखभन्दा बढी कमाएका छन्। केही वर्षयता देउपुर सुन्तला उत्पादनका लागि निकै कहलिएको छ।

    देउपुरका सुन्तला किन्न काठमाडौं, पोखरा, नारायणगढदेखिका व्यापारी घरघर आएका थिए। किसानले दुई वर्ष अघिसम्म सहकारी मार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यक्तिगत तवरबाट व्यापारीलाई बगैंचा नै जिम्मा लगाएका थिए। स्थानीय माछापुच्छ्रे सुन्तला सहकारी संस्था मार्फत बिक्री गरे पनि निजी तवरबाट बेच्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईंले बताए। तर, उनका अनुसार यस वर्ष उत्पादन घटेकाले गत वर्षको जस्तो राम्रो कमाइ भएन। ‘पोहोर ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला बेचेका थियौं। यस वर्ष मुस्किलले डेढ करोडजति आम्दानी भएको अनुमान छ,’ उनले भने ।

    सुन्तला टिप्नका लागि सात दिन अघिसम्म व्यापारी र कामदार देउपुरका बगैंचा भरिएका थिए। ‘सुन्तला टिप्ने, प्याक गर्ने र ढुवानी गर्नेको भीडभाडले गाउँमा मेला लागे जस्तै देखिएको थियो,’ स्थानीय शिक्षक भूमिराज शर्माले, ‘थोक व्यापारीले बगैंचाबाटै सुन्तला किनेकाले किसानलाई पनि सजिलो भयो।’

    यस वर्ष सुन्तला उत्पादन घटेकाले पोहोरभन्दा आम्दानी समेत करिब आधा नै घटेको छ। देउपुरका किसान ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष थोरै फल्ने भएकाले गत वर्षजस्तो धेरै उत्पादन नभएको बताए। उनले गत वर्ष ४ लाख रुपैयाँमा सुन्तलाको बगैंचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधाजति घटेको जानकारी दिए।

    गत वर्ष हिउँदमा पटकपटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष बर्खामा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयको अनुमान छ।

    डेढ दशकदेखि देउपुरका किसानले आफ्नो आम्दानीको मुख्य स्रोत नै सुन्तलाखेती बनेको छ। कोदो र मकै लगाउने गरेका यहाँका किसानले सुन्तला खेती गर्न थालेपछि उनीहरूको जीवनस्तर फेरिएको छ। यहाँका १ सय ६० भन्दा बढी किसान परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन्।

    साविक देउपुर गाविसमा सुन्तला उत्पादनको सम्भावना राम्रो भएकाले १५ वर्षदेखि व्यावसायिक सुन्तलाखेती सुरु गरेको माछापुच्छ्रे सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईंले बताए। उनले सुन्तलाखेती विस्तार गर्न अझै प्रयास गर्नुपर्ने सुझाए।

    सुरुमा कोदो, मकै मात्र लगाउने ठाउँमा सुन्तला लगाएपछि हरेकजसो परिवारको २–५ लाखसम्म कमाइ हुन थालेको चापागाईंको भनाइ छ। ‘मकै, कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा ५ लाखसम्म कमाइ हुन्छ,’ उनले भने, ‘अहिले देउपुरका सबै घरमा २ लाख रुपैयाँभन्दा बढी कमाउने किसान छन्।’

    सुरुमा केहीले परीक्षणका लागि सुन्तलाका विरुवा रोपेको र धेरै फलेपछि गाउँभरि नै रोपिएको देउपुरवासीको भनाइ छ। अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ। यस वर्ष सुन्तलाका बोट मर्न थालेका शिक्षक शर्माले बताए। ठूला र साना सबै बोट धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए। उनका अनुसार विभिन्न औषधि प्रयोग गरे पनि रुख सुक्दै गएका छन्। उनले जलवायु परिवर्तनको असर सुन्तलामा पनि परेको हुन सक्ने अनुमान गरिएको बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    पशुपतिमा सुनको जलहरि किन राखिएन ?

    महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने

    काठमाडौंका विभिन्न ठाउँमा दिउसै ढोकाको ताला फुटार करिब १७ लाख रुपैयाँ बराबर लुटपाट

    डाउन भएको सेयर बजार लयमा फर्कियो, नेप्से परिसूचक १२ अंकले बढ्यो,निफ्राको सेयर मूल्यमा भने गिरावट

    ताजा समाचार
    १.

    नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

    १ घण्टा अघि
    २.

    सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो

    १ घण्टा अघि
    ३.

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    २ घण्टा अघि
    ४.

    २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ

    २ घण्टा अघि
    ५.

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    २ घण्टा अघि
    ६.

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ३ घण्टा अघि
    समाचार
    थप

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution