• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

ओली नेतृत्वको नेकपामा एउटै जिल्लाबाट दुई हजारले गरे पार्टी प्रवेश

होमपेज / राजनीति
  • १३९ पटक पढिएको


  • २०७७ माघ १५, बिहिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज,राजविराज रंगशालामा आयोजित बृहत कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरी दुई हजार नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । मंगलबार राजपा नेपालका तत्कालीन केन्द्रीय उपाध्यक्ष एवम् जसपाका केन्द्रीय सदस्य रामनारायण यादव, जसपा केन्द्रीय सदस्यहरु उदयनारायण यादव र नथुनी यादव नेकपा प्रवेश गर्नुभएको हो ।

    त्यस्तै मधेस राष्ट्रिय जनतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष अनिल सिंह, जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०का केन्द्रीय सदस्य उपेन्द्रप्रसाद यादव, जनतान्त्रिक तराई मुक्ति मोर्चा ९भगत सिंह० का केन्द्रीय सदस्य भवानीप्रसाद अरगडिया, जिल्ला सदस्यहरु रामपुकार साह, बिनोद यादव, शिबराम यादव, तराई जनतान्त्रिक मुक्ति मोर्चाका केन्द्रीय सदस्य योगेन्द्र यादव, जिल्ला सदस्य मो. नसिर, देबेन्द्र खडगा, बद्री यादव, जयप्रकाश यादव, फुलकुमार यादव, राप्रपा जिल्ला सदस्य अशोककुमार साह, नेविसङ्घ केन्द्रीय सदस्य दिपककुमार झा, जनवादी मोर्चाका अर्जुन श्रेष्ठ, माओवादीका कृष्णप्रसाद मण्डल, जसपा आबद्ध युवा संघका प्रदेश सदस्य मनिषकुमार झा,

    जसपा आबद्ध युवा संघका जिल्ला उपाध्यक्ष अनीलकुमार झा, जिल्ला सदस्यहरु सागर यादव र सुरेश महतो, सन्तोषकुमार झा, आनन्दकुमार मण्डल, रमानन्द यादव, दिपक रजक, भुपेन्द्र रजक, रुपेश रजक रहनुभएको छ ।

    यता यता जसपाका राजकुमार राम, मो.रौती, रामचन्द्र मुखिया, अजय चौधरी, मो. गफार, सुर्यनारायण साह, युक्ति मरिक, जगतनारायण साह, महिनारायण खंग, रामकुमार साह, राजकुमारी साह, निलम यादव, सत्यम साह, सम्राट राजन सिंह, श्यामकुमार साह, सुशिल साह, गोबिन्दकुमार मण्डल, प्रभुकुमार राम, अजय रजक, सागर मण्डल, बिवेक देब, धिरज मण्डल, जितेन्द्र यादव, कामेश्वर यादव, रामबृक्ष पण्डित, रामेश्वर चौधरी, सानोदेबी सदा, बिष्णुदेब शर्मा, मो. तानसेन मियाँ, रंजित सदा, शनिचरीदेबी सदा, रामोदेबी सदा, सुनीतादेबी सदा, कौशिल्यादेबी सदा, रुन्दी सदा, फुलोदेबी सदा, रामचन्द्र सदा, रामबृक्ष यादव, उमेश शर्मा, बुचन सदा, मंगल सदा, चुल्हाई सदा, पारोदेबी सदा, बुलन्दीदेबी राम, चन्द्रकला राम, उर्मिलादेबी राम, दुखनीदेबी सदा, प्रमिलादेबी सदा, फुलोदेबी सदा, शिवशंकर सदा, डोमी सदा, रामकिसुन सदा, ललीतादेबी सदा, भकुन्तीदेबी सदा, आनन्द सदा, ढोढाई सदा, बेचनीदेबी सदा, सकलदेब सदा,

    अरुलियादेबी सदा, जंगलीदेबी सदा, सकलदेब साफी, शान्तिदेबी राम, सियावती राम, रामफल सदा, सत्यनारायण पण्डित, अर्जुन शर्मा, जिवछ यादव, राजकुमार यादव, अशोक सुतिहार, रामदेब शर्मा, बलराम यादव, रामअवतार यादव, बिन्देश्वर यादव, सुगम्बर यादव, रामअशिष यादव, मो। कुरमान मंसुरी, चुनचुन मण्डल, जमिला खातुन,

    फुलेश्वरीदेबी खंग, सानोदेबी, बिभादेबी यादव, दिपककुमार यादव, सकिना खातुन, हसिरन खातुन, रेखादेबी यादव, लाल राम, लेहरी राम, हरिजिवन सुतिहार, बिन्देश्वरी मण्डल, कमलीदेबी खंग, बुचियादेबी खंग, अशोकुमार खंग,
    दिलिपकुमार यादव, राहुलकुमार यादव, आदित्यकुमार यादव, मनिषकुमार यादव, सुभाषकुमार शर्मा, प्रविणकुमार शर्मा, कमलेशकुमार यादव, गंगाराम यादव, बिनोद शर्मा, रोहित साह, दिपक यादव, अजयकुमार यादव, अरुण चौधरी, शिवा खंग, सानु यादव, राजु यादव, कुन्दन यादव, शैलेश यादव, फुलकुमार पण्डित, लालु यादव, राधेश्याम यादव, धर्मेन्द्र यादव, आनन्द खंग, अभिजित यादव, आकाश कहतो, बसन्त जैन, कबिन यादव, आकाश यादव, ललीत यादव,

    श्रवण शर्मा, प्रमोद मण्डल, अभिमन्यु शर्मा, साकेत ठाकुर, संजय खंग, अरुण, जोगिन्द्र यादव, चन्देश्वर यादव, दिनेश्वर यादव, फनिलाल पण्डित, देबेन्द्र राम, बहादुर खंग, सन्तोष यादव, अशिष यादव, मनिष राउत, सुजित राउत, अजय चौधरी, प्रमोद चौधरी, बिरु साह, रामलखन खंग, अर्जुन शर्मा, धनराज चौधरी, बिवेक यादव, आकाश, पप्पु यादव, निशान्त यादव, निबेश यादव, मुकेश यादव, मौसम यादव, सन्देश यादव, मन्जिब शर्मा, मोशन यादव, बासुदेब साह, शेबल मुखिया, तिलक साह, डाक्टर मुखिया, छोटु साह, छोटेलाल खंग, परमेश्वरीदेबी खंग, जिवछीदेबी खंग,

    प्रमिलादेबी खंग, राधादेबी खंग, सत्यनारायण खंग, शिबनारायण खंग, बौवालाल खंग, बिशो खंग, सरोबर खंग, बेचनीदेबी मुखिया, जानकीदेबी मुखिया, सोमिन्द्रदेबी खंग, भोलियादेबी खंग, झबरीदेबी खंग, सीताकुमारी खंग, रुदनीदेबी खंग, तरियादेबी खंग, जहरीदेबी खंग, संझादेबी खंग, डोमनीदेबी खंग, लक्ष्मीदेबी मुखिया, बिन्दादेबी मुखिया,

    भुल्लीदेबी मुखिया, मिश्री मुखिया, मुसहरु मुखिया, भुनाइ मुखिया, रामचन्द्र मुखिया, ओमप्रकाश मुखिया, कपलेश्वर मुखिया, शिवनारायण मुखिया, शिरालाल मुखिया, सस्तदेबी मुखिया, कबुतरीदेबी मुखिया, गोसाइ इशर, गुणेश्वर मण्डल, जागेशवर इशर, चिचन सदा, दायावतीदेबी सरदार, शिवशंकर मण्डल, श्यामनारायण मण्डल, सुफलाल यादव, शिवन खंगलगायत दुई हजार बढी नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution