• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

मुख्यमन्त्री राईलाई अर्थतन्त्रको बारेमा ज्ञाननै छैन : आङ्बो

होमपेज / राजनीति
  • ६५९ पटक पढिएको


  • २०७७ पौष २८, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रदेश १ का निर्वतमान आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बाले मुख्यमन्त्री शेरधन राईलाई अर्थतन्त्रको बारेमा ज्ञान नभएको दावी गरेका छन् । केही दिनअघि मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको पदभार ग्रहण गर्दै आङ्बोका कारण अर्थतन्त्र क्रोनिक अवस्थामा पुगेको बताएका थिए ।

    मङ्गलबार आङ्बोले मुख्यमन्त्री राईलाई अर्थतन्त्रका बारेमा केही पनि ज्ञान नभएको बताएका हुन् । ‘उहाँलाई अर्थतन्त्रका बारेमा केही पनि थाहा छैन, ज्ञान छैन,’ उनले भने, ‘अर्थ मन्त्रालय बजेट प्रस्ताव गर्ने र प्रस्ताव अनुसार स्रोत जुटाउने मन्त्रालय हो ।’

    उनले मुख्यमन्त्री राईले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयका कारण बजेट क्रोनिक बनेको बताए । स्रोत सुनिश्चित नगरेका योजनामा मनलाग्दी खर्च र स्रोत सुनिश्चित भएका योजनामा पनि विनियोजन भएको बजेटभन्दा धेरै खर्च गरेका बजेटमा असन्तुलन देखिएको उनको दावी छ ।

    उनले अब आउने महालेखा परीक्षकको रिपोर्टले सबै देखाउने बताए । ‘अब आउने महालेखा परीक्षकको प्रतिवेदनमा सबै विषय आउँछ,’ उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयबाट स्रोत सुनिश्चितता नभएको क्षेत्रमा खर्च भएको छ ।’

    मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको मन्त्रालयले गत आर्थिक वर्ष स्वीकृत गरेको बजेटभन्दा दुई अर्ब ३१ करोड ८८ लाख १७ हजारभन्दा बढी खर्च गरेको आङ्बोको दावी छ । त्यस्तै स्रोत सुनिश्चित भएको योजनामा पनि तीन अर्ब ४७ करोडभन्दा बढी खर्च गरेको उनले बताए ।

    गत वर्ष ठेक्का लागेको तर छुट्याएको बजेटभन्दा बढी भएकाले भुक्तानी दिन नसकेको उनले बताए । गत वर्ष भुक्तानी हुन बाँकी रहेको बजेट चालु आर्थिक वर्षमा भौतिक मन्त्रालयले हिसाब मिलान गरिरहेको उनले बताए ।

    ‘आर्थिक कार्यविधि ऐनअनुसार प्राप्त बजेट खर्च गर्न सकिएन भने फागुनपछि सरेन्डर गर्नुपर्छ,’ उनले भने ‘सम्बन्धित मन्त्रालयमै रह्यो भने अर्थ मन्त्रालयको स्वीकृतिमा मात्रै खर्च गर्नुपर्छ ।’

    उनका अनुसार गत आर्थिक वर्षको अन्त्यमा ५३ करोड गैर बजेटरी शीर्षकमा खर्च भएको थियो । सो खर्चको भुक्तानी चालु आर्थिक वर्षमा गरिरहेको उनको दावी छ । ‘६ अर्ब हाराहारी रकम भौतिक मन्त्रालयले वितीय अनुशासनभन्दा बाहिर बसेर खर्च गरेको छ,’ उनले भने, ‘यो विषय अबको महालेखाको प्रतिवेदनमा पनि आउँछ ।’

    गैर बजेटरी र स्रोत सुनिश्चित नभएको कार्यक्रमको भुक्तानी दिन दवाव दिँदा मन्त्रालयले अस्वीकार गर्दै नीतिगत निर्णयपछि मात्रै भुक्तानी गर्न सुझाव दिएको उनले बताए । पछिल्लो समय नीतिगत निर्णय नगरी बजेट खर्च भइरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution