• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

यी ३ याेगमा जन्मिएका मानिसमा बल,बुद्धि र लक्ष्मीकाे तालमेल बनिरहेकाे हुन्छ

होमपेज / धर्म संस्कृति
  • २९४ पटक पढिएको


  • २०७७ पौष २७, सोमबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जीवनकाे हरेक पाइला पाइलामा संघर्ष गरिरहेका हुन्छन् । कुनै मानिसहरु यस्ताे ग्रहयाेगमा जन्मिएका हुन्छन उनीहरुको जीवनमा सम्पूर्ण सुख- सुबिधासहितको आरामदायीक राजर्षी जीवन बिताइरहेका हुन्छन् ।

    यस्ता मानिसहरूलाई धनादृष्टादी महालक्ष्मी, बलादृष्टादी महाकाली र ज्ञानादृष्टादी महासरस्वतीकाे पूर्णरूपमा दृष्टि तथा कृपा नित्य रुपमा भैरहेकाे हुन्छ । जस्काे जीवनमा बल,बुद्धि र लक्ष्मीकाे तालमेल बनिरहेकाे हुन्छ ज्याेतिषीय सिद्धान्तमा त्येसलाई शक्तिशाली राजयाेग भनेर व्याख्या गरिएको छ ।

    राजयाेगमा जन्मलिएका मानिसहरूले राज्यकाे महत्त्वपूर्ण कार्यकाे जिम्मेवारी प्राप्त गर्ने हैसियत राख्दछन् र गरिरहेका हुन्छन् । शताब्दीमा एकपटक मात्रै आउने राजयाेग जुन याेगमा जन्म भइहालेता पनि जाे काेहीले थाम्न भने सकिरहेका हुदैनन् थाेरै कममानिसहरुले मात्रै शक्तिशाली राजयाेग थाम्न सक्दछन् जसले थाम्न सक्याे त्याे शक्तिशाली रुपमा रहेर सम्पूर्ण प्रजाकाे हितमा कार्य गरिरहेका हुन्छन् ।

    योगहरूको राजा हो राजा योग ज्याेतिषका सिद्ध ग्रन्थहरुमा विधिवत व्याख्या गरिएको छ। ज्योतिषमा ३२ प्रकारका राजयोग लाई शक्तिशाली याेगकाे रुपमा परिभाषित गरिएको छ । सामान्यतया यी योगहरू कसैको पनि कुंडलीमा सँगै फेला पर्दैन। यदि ती ३२ प्रकारका राजयाेग मध्ये कुनै पाँच प्रकारकाे याेग मात्रै जातककाे कुण्डलीमा भेटियाे भने जातक चक्रवर्ती विश्व विजयी राजा हुन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ ।

    निचभंग राजयाेग- शास्त्रमा धेरै प्रभावकारी राजयोग हरुमध्ये निचभंग राजयाेग पनि शक्तिशाली याेगकाे रुपमा उल्लेख गरिएको छ ।कलियुगमा यस्ताे याेगमा जन्मिएका व्यक्तिले राजनीति र प्रशासनको पद सम्हाल्ने गर्दछन्। निचभंग राजा योग ग्रहरुमध्ये जुन ग्रहबाट बन्दछ । साेही ग्रहकाे कार्यक्षेत्र सफल र प्रतिष्ठा प्राप्त गर्दछ ।

    गजकेसरी राजयाेग – चन्द्रमा र बृहस्पति ग्रहमिलेर निर्माण हुने गजकेसरी याेग विशेषगरी केन्द्र र त्रीकाेणमा धेरै नै शक्तिशाली हुने गर्दछ । कुण्डलीमा चन्द्रमाकाे सम्बन्ध बृहस्पतिग्रहसंग दृष्टि या युक्तिसंगत भएकाे छ भने शक्तिशाली राजयाेगकाे निर्माण हुन्छ । धेरैजसाे मानिसकाे कुण्डलीमा यस्ताे प्रकारकाे याेग निर्माण हुने गर्दछ । विशेषगरी यस्ताे याेगहुने मानिसहरू राज्यबाट सम्मानित हुने गर्दछन ।

    बुढादित्य योग: जब सूर्य र बुध सँगै हुन्छन्, बुढादित्य योग निर्माण हुन्छ। यस्ता व्यक्ति सूर्य जस्तो चम्किलो र शक्तिशाली हुने गर्दछन। राजनीति जीवन पनि धेरै सफल हुने गरेकाे छ । यदि लग्न, पञ्चम र नवमका स्वामी एक अर्काको घरमा छन् भने त्यस्ता व्यक्ति लाई सबैले पुज्ने र शक्तिशाली पदमा रहने पनि उल्लेख गरिएको छ ।

    लग्न, पञ्चम र नवम भाबमा शुभ ग्रह बसेकाे अवस्थामा पनि राजयाेकाे निर्माण हुन्छ । अर्काे शक्तिशाली राजयाेगमा महाराशी परिवर्तन हुदा पनि हुन्छ राजयाेग निर्माण हुन्छ । यस्ताे परिवर्तन याेग धेरै नै शक्तिशाली हुने शास्त्रमा उल्लेख गरिएको छ । यस्ता याेगमा जन्मलिने जाेकाेही व्यक्ति शक्तिशाली भएर सबैको हितमा कार्यगर्ने हुन्छन भनेर उल्लेख गरिएको छ ।

    ३२ प्रकारका राजयाेग मध्ये कुनै एक या साेभन्दा धेरै याेगकाे निर्माण भएकाे छ भने सामान्यतया व्यक्तिले मेहनत गरेर सम्पूर्ण सुख सुबिस्ताको जीवन प्राप्त गर्ने गर्दछन् ।

    पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आज गठेमङ्गल र घन्टाकर्ण पर्व मनाइँदै

    आज देशभर रामनवमी पर्व मनाइँदै

    पशुपतिमा तीन दिन हरिसिद्धिको नाच प्रस्तुत गरिने

    मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक

    पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द

    मुलुकभर आज माघे संक्रान्ति र माघी पर्व मनाइँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution