• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

प्रचण्ड–माधव समुह चुनावको बिरुद्धमा लाग्नुको यस्तो छ कारण…!

होमपेज / राजनीति
  • १६५ पटक पढिएको


  • २०७७ पौष २७, सोमबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिभाजन भएर छुट्टै समुह खडा गर्नुभएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालको समुहले तोकिएकै मितिमा चुनाव हुँदा आफ्नो पार्टीको अवस्था निकैदयनीय हुने निश्कर्षका साथ चुनावको बिरोधमा उत्रिएको तथ्य बाहिर आएको छ । आफूहरुको राजनीति सुरक्षित राख्नका लागि जसरी पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने ठहर सो समुहले गरेको हो ।

    ‘हामी चुनावका लागि तयार छैनौं, पार्टी फुटाएर चुनावमा जाँदा कँही पनि जितिन्न भन्ने कुरा त सवैले बुझेकै छन,’ चुनावको बिरोध किन भन्ने जनताटाइम्सको प्रश्नमा प्रचण्ड–माधव समुहका स्थायी समितिका एक नेताले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भनेर धेरै नेताहरु यता लागेका छन, चुनावतिर मुलुक गयो भने त ती सवै फर्कन्छन, त्यही भएकोले प्रचण्ड र माधव कमरेडहरु जसरी पनि संसद पुनःस्थापना हुनुपर्छ भन्ने अभियानमा हुनुहुन्छ, त्यही अडानका लागि उहाँहरु आफै निर्वाचन आयोगमा पुगेर चुनवको तयारी अघि नबढाउन भन्नुभयो, तर आयोगले त्यस्तो कुरा सुन्नै चाहेन ।’

    ती नेताका अनुसार संसद बिघटन अदालतबाट जसरी पनि उल्ट्याइन्छ भनेर प्रचण्ड र माधव नेपालले झण्डै दुई दर्जन सांसदलाई आफूतिर तान्नुभएको छ । चुनाव हुने भनेपछि उनीहरु अध्यक्ष केपी शर्मा ओलीतिरै जानेछन । आफ्नो गृहजिल्लामा आयोजित एक कार्यक्रममा सो समुहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद पुनःस्थापना नभए सर्वनाश हुन्छ भन्दै आफ्नो दलको बास्तविकता खोलिसक्नु भएको छ । ‘संसद पुनःस्थापना नभए हामी सर्वनास हुन्छौं,’ भुसालले भन्नुभएको थियो । सो समुहले देश सर्वनास हुन्छ भन्दै भाषण गरे पनि बास्तविकता भने आफूहरु सर्वनाश हुने निश्कर्ष रहेको भुसालको सो भनाईले प्रष्टसँग बाहिर ल्याइदिएको छ ।

    पूर्वमन्त्री भुसालको सो भनाईपछि प्रचण्ड–माधव समुहमा रहेका बिघटित प्रतिनिधिसभाका झण्डै दुई दर्जन सांसदहरु पुरानै घर फिर्ता हुने तयारीमा रहेका छन । ‘भारततिर सेटिङ मिलाएर जसरी पनि अदालतबाट संसद पुनःस्थापना हुन्छ भन्ने ठोकुवा गरेर यता ल्याइएका थुप्रै सांसदहरु ओलीतिरै फर्कने अवस्था छ,’ अर्का नेताले भने । स्रोतका अनुसार पत्नीको उपचारको बहानामा भारत मिलाउन जानुभएका अध्यक्ष प्रचण्डलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै प्रचण्ड–माधव समुहलाई साथ दिँदा झण्डै दुई तिहाइ नेपाली जनता भारतको बिरुद्धमा खडा हुने तथ्य बुझेर भेटघाट समेत नदिएपछि सो समुह सेटिङ गराएर संसद पुनःस्थापना गर्ने बाटो सकिएको निचोडमा पुगेको छ ।

    सो समुहलाई संबिधानले स्पष्टसँग बिघटनको बाटो दिए पनि कुतर्क गरेर प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार नै छैन भन्दै अफवाह फैलाइ रहेको छ । सो समुहले चार जना पूर्वप्रधानन्यायाधीशलाई समेत प्रयोग गरेर अदालतबाट संसद पुनःस्थापना हुनुपर्छ भन्ने बक्तब्य जारी गराएको छ । आफ्नो पार्टीका लागि यति काम गराउन सो समुहले चार श्रीमानहरुलाई बिदेसी शक्तिसमेत परिचालन गरेको बुझिएको छ । पार्टी बिभाजनको मुख्य कारक आफूहरु रहेको र ओली सरकारलाई काम गर्न नदिएको तथ्य जनताले बुझिसकेको कारण पनि सो समुह तत्काल चुनावतिर जान नहुने अडानमा छ ।

    स्रोतका अनुसार चुनावमा जाँदा प्रचण्ड नै चितवनबाट नभई रोल्पा, रुकुम र हुम्लातिर जानुपर्ने भएको भन्दै पुनःस्थापना भए सांसद खरिदबिक्री गरेर भए पनि जोहो हुने निश्कर्षमा छ । स्रोतका अनुसार संसद पुःनस्थापना भयो भने ओलीतिरका पनि यतै आउँछन, बिघटन गरेको कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ, त्यस्तो बेला हामी स्वतः प्रधानमन्त्री हुन्छौं भन्ने प्रचण्ड र माधवको बुझाइ छ, यसैका लागि सर्वाेच्चमाथि दवाव दिन सवै हतकण्डा अपनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution