• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

हामी यहाँ छाैं भनेर बस्‍नेलाई ‘सुकुल’ चुनाव चिह्न सुहाउँछ : गोकुल बास्कोटा

होमपेज / राजनीति
  • ३९४ पटक पढिएको


  • २०७७ पौष २५, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले सरकारलाई असहयोग गर्दै सत्ता छाडेर सडकमा जाने प्रचण्ड–माधव समूहलाई निर्वाचन चिह्न ‘सुकुल’ सुहाउने बताएका छन्।

    शनिबार काभ्रेको बनेपा आयोजित ओली पक्षको अगुवा कार्यकर्ता भेला तथा विस्तारित जिल्ला कमिटी बैठकमा उनले भने, ‘हामी यहाँ छौँ भनेर माइतीघरको सडकमा बस्न जानेलाई निर्वाचनमा चुनाव चिह्न ‘सुकुल’ सुहाउँछ।’ सूर्य चिह्न आफूहरूको भएको र प्रचण्ड–माधव समूहले यसको दिवास्वप्न नदेख्न उनले चेतावनी दिए।

    उनले संघीयता जनताका लागि भारी भएको कारण नस्वीकारिएको पनि बताए। ‘राष्ट्र र जनताको हितमा प्रतिनिधिसभा विघटन भएको छ,’ उनले भने, ‘तानाशाही व्यवस्था नभई मुलुकलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जानुको विकल्प छैन।’

    बाँस्कोटाले आगामी चुनावमा प्रचण्ड–माधवले खरानी मात्र पाउने बताए। संघको २ र प्रदेशका ४ वटा गरी काभ्रेका ६ वटै निर्वाचन क्षेत्रमा समेत आफूहरुले जित्ने उनको दाबी थियो।

    ‘प्रचण्ड–माधव पक्षको हरेक निर्वाचन क्षेत्रबाट ८ हजारभन्दा बढी मत आउँदैन, मैले आज बोलेको कुरा नोट गरिराख्नोस्, निर्वाचनमा उनीहरुको (प्रचण्ड–माधव पक्ष) हालत कहाँ पुग्छ? चौथो पार्टी पनि हुन मुस्किल छ।’

    त्यस्तै, उनले काभ्रेमा नेपाली कांग्रेसले पनि चियाउनु नपर्ने बताए। कांग्रेसलाई लक्षित गर्दै उनले, ‘नेकपा फुटिहाले हाले हामीले जित्छाैं सोच्नु भएको होला, तर जित्ने अवस्था छैन, लोकतन्त्र हो कोसिस गर्दाचाहिँ हुन्छ।’

    माधव नेपालले १५ वर्ष महासचिव भएर पार्टी चलाउँदा तत्कालीन जनमोर्चाको ९ सिट हाराहारीमा पुर्‍याएको तर जनता छानेर राजनेता बनाएको प्रधानमन्त्री ओलीले नेतृत्व सम्हाल्नेबित्तिकै झण्डै दुई तिहाइ सिट जिताउन सफल भएको पनि बताए।

    माधव नेपालको पछि नेतृत्वको विकास नहुने दाबी पनि गरे। त्यस्तै, उनले माधव नेपालले निर्वाचनमा जान लड्न डराएर खिलराज रेग्मीको तरिकाबाट प्रधानमन्त्री हुन खोजेको आरोप पनि बास्कोटाले लगाए।

    माधव नेपाललाई कैंची आफू पनि नजित्ने र कम्युनिष्टलाई पनि जित्न नदिए कांग्रेसलाई जिताउने दाउमा उनी रहेका बास्कोटाको भनाइ थियो। उनले थपे, ‘यदि कायर नभएको भए खुमलटारमा लुकेर पार्टी फुटाउने खेल खेल्दै मुलुलकलाई अस्थिरतातिर लैजाने थिएनन्, चुनाव आउने हिम्मत गर्ने थिए।’

    उनले पूर्वन्यायाधीशतर्फ लक्षित गर्दै सकिन्छ भने खुला राजनीतिमा आएर चुनाव लड्न पनि चुनौती दिए। बहालवाला न्यायाधीशले फैसला गर्ने हुँदा पूर्वन्यायाधीशहरु संसद् विघटन असंवैधानिक भयो भनेर बोल्नुको कुनै अर्थ नभएको पनि बताए।

    प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सार्वजानिक गरेपछि प्रचण्ड–माधवले विदेशी दलालसँग मिलेर अँध्यारो कोठामा बैठक गरी ओलीलाई सिध्याउन खोजेका पनि आरोप लगाए।

    लिम्पियाधुरा, कालापानी नेपालको हो भनेर हिम्मतका साथ बोल्ने एक मात्र राजनेता केपी ओली भएका उनको भनाइ थियो। नेता कार्यकर्तालाई पनि स्पष्ट रुपमा कुन पक्षको हो खुलेर लाग्न पनि उनले बताए। भने, ‘लालुपाते लुइक्यो भुइँतिर… कि राष्ट्रवादीतिर कि आफ्नै घर प्वाल पार्नेतिर माया लगाउनोस्,’ बीचमा बसेर डुंगा तरिँदैन।’

    प्रधानमन्त्री ओलीले सरकारले विकासका अनगिन्ती काम गरेको बताउँदै काभ्रे जिल्लाको पनि विकास र समृद्धिका लागि राष्ट्रिय गौरवका आयोजनाहरु सुरु भएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution