• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

चार महिनामै प्रदेश १ सरकारको खर्च पाँच अर्ब

होमपेज / अर्थ खबर
  • ४३० पटक पढिएको


  • २०७७ पौष २५, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चालु आर्थिक वर्षको प्रथम चौमासिकमा प्रदेश १ सरकारको खर्च झण्डै पाँच अर्ब पुगेको छ ।

    अघिल्लो आर्थिक वर्षको प्रथम चौमासिकमा दुई अर्ब ७४ करोड ७७ लाख खर्च गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा चार अर्ब ९६ करोड ८६ लाख खर्च गरेको हो ।

    प्रदेशसभा सचिवालयले चालुु आर्थिक वर्षको प्रथम चौमासिकमा चालु खर्चतर्फ पाँच करोड ५६ लाख खर्च गरेको छ । यसै अवधिमा प्रदेशसभा सचिवालयले पुँजीगततर्फ ३३ लाख १८ हजार मात्र खर्च भएको छ । अघिल्लो अर्थिक वर्षको यसै अविधमा प्रदेश १ को प्रदेशसभा सचिवालयले चालु खर्च छ करोड ६५ लाख र पुँजीगततर्फ १७ लाख ९१ हजार खर्च गरेको थियो ।

    त्यसैगरी प्रदेश लोकसेवा आयोगको प्रथम चौमासिकमा चालु खर्च ५१ लाख ९८ हजार रहेको छ । आयोगको पुँजीगत खर्च १४ लाख ६४ हजार रहेको छ । अघिल्लो वर्षको आयोगको खर्च विवरण छैन ।

    पुँजीगत खर्च नभएको मुख्य न्यायाधिवक्ताको कार्यालयले यस वर्षको पहिलो चौमासिका २८ लाख २४ हजार खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३७ लाख चालु खर्च गरेको थियो ।

    चालु आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रथम चौमासिकसम्ममा चालु खर्च चार करोड ७८ लाख गरेको छ । त्यसैगरी पुँजीगत खर्च एक करोड २८ लाख गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कार्यालयले चालु खर्च दुई करोड १९ लाख गरेको थियो भने पुँजीगत खर्च १७ लाख गरेको थियो ।

    यस वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु खर्च २४ करोड ४९ लाख गरेको छ । त्यस्तै पुँजीगतमा भने २१ लाख ३४ हजार गरेको छ । मन्त्रालयले अघिल्लो आर्थिक वर्षको प्रथम चौमासिकमा चालुतर्फ आठ करोड ६२ लाख खर्च गर्दा पुँजीगततर्फ ३३ लाख ७८ हजार गरेको थियो ।

    उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यस वर्षको प्रथम चौमासिकमा चालु खर्च २५ करोड ६२ लाख र पुँजीगततर्फ ३२ करोड ६५ लाख खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा यसै अवधिमा मन्त्रालयले चालुतर्फ २५ करोड १० लाख खर्चिँदा पुँजीगततर्फ तीन करोड ९२ लाख खर्च गरेको थियो ।

    यस वर्षको प्रथम चौमासिकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ १७ करोड ७१ लाख र पुँजीगततर्फ एक करोड १४ लाख खर्च गरेको छ । अघिल्लो वर्ष यस अवधिमा मन्त्रालयले चालुतर्फ १४ करोड ६३ लाख र पुँजीगततर्फ चार करोड २२ लाख सकेको थियो ।

    त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस पहिलो चौमासिकमा चालुतर्फ एक करोड ३५ लाख र पुँजीगततर्फ आठ करोड ६० लाख खर्चेको छ । अघिल्लो वर्षको प्रथम चौमासिकमा मन्त्रालयले चालुमा तीन करोड १८ लाख र पुँजीगततर्फ तीन करोड ७३ लाख खर्च गरेको थियो ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयले यस पालिको चार महिनामा चालु खर्च १७ करोड ८९ लाख र पुँजीगततर्फ दुई अर्ब ८८ करोड ६२ लाख खर्चिएको छ । अघिल्लो वर्ष यसै अवधिमा मन्त्रालयले चालु खर्च १५ करोड छ लाख र पुँजीगततर्फ एक अर्ब ६१ करोड ६१ लाख खर्च भएको थियो ।

    आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनामा सामाजिक विकास मन्त्रालयले ५९ करोड २३ लाख चालु खर्च गरेको छ । यो चार महिनामा मन्त्रालयको पुँजीगततर्फ छ करोड एक लाख खर्च भएको छ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को पहिलो चारमा महिनामा मन्त्रालयको चालु खर्च २४ करोड ४० लाख भएको थियो । त्यसैगरी पुँजीगत खर्च भने ७१ लाख भएको थियो ।

    यस चौमासिकमा प्रदेश योजना आयोगको चालु खर्च ४७ लाख भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा पनि चालु खर्च ६७ लाख भएको थियो । प्रदेश योजना आयोगको पुँजीगत खर्च छैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

    ग्यास अभाव कायमै, सहज हुन अझै एक साता

    स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता

    दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

    २०३० सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने अनुमानबीच चीन,उछिन्यो युरोपेली युनियनको समग्र अर्थतन्त्रलाई

    ७ मन्त्रालय रहेको प्रदेश १ ले अब ५ वटा मन्त्रालय थपर १२ मन्त्रालय बनाउने

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution