शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी छोडेर हिँडेका भगौडाको कुरा नसुन्न आम सर्वसाधारणलाई आग्रह गरेका छन्।उनले प्रचन्ड माधब खेमालाइ सन्केत गर्दै भनेका छन्-उनीहरू बैठकमा नआएर कहाँ गए भन्दै हेरेको त बाटामा बसेर हामी यहाँ छौं पो भनिरहेका छन म अचम्ममा छु।
पार्टी केन्द्रीय कमिटीको बैठकमा नगएर सडकमा गएर गाली गलौज गरेर, मुख छाडेर पत्र पत्रिकामा लेखाएर सभ्यता केही छैन’, उनले थपे। हामिलाइ देश बनाउदैमा फुर्सद नभएको समेत ओलिले आफ्नो धारणा राखे ।
आजै नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा टाएर बालेर ओलिको बिरोध गरेका थिए ।