दाङबाट रिजर्ब लिन जादै गरेको बस भेरी नदीमा खसेको छ | गुर्भाकोट ९ बोटेचौर बजार भन्दा अगाडी गरले गौडा भुल्केमा बस भेरी नदीमा खसेको हो |
प्राप्त जानकारीअनुसार बसमा तिन जना मात्र सबार थिए जसमा १ जनाको मृत्यु ,१ जना घाइते र हाल मेहलकुना अस्पतालमा उपचार भैरहेको छ भने एक जना भेरी नदीमा बेपता रहेको र उनको खोजि कार्य भैरहेको छ |