• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

राष्ट्रनिर्मातालाई नभुलौं भन्दै राजावादीको भेलामा कांग्रेस देखि पूर्वसेनापति सहभागी

होमपेज / समाचार
  • ७६४ पटक पढिएको


  • २०७७ पौष २३, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पूर्वकांग्रेसीहरुको नेतृत्वमा गठत भएको २९९औं पृथ्वी जयन्ती समारोहमा पूर्वकांग्रेसीहरु, कम्युनिस्टहरुसहित पूर्वप्रधानसेनापति, पूर्वसचिवसहित पूर्वराजावादीहरु भेला भएका छन् । भेला भएका राजावादीहरुले असली राजावादी कमल थापा वा अन्य समूह नभएर आफूहरु भएको दाबी गरेका हुन् ।

    विपिन कोइराला र हरिबोल भट्टराईको संयोजकत्वमा गठन भएको राजावादी अभियानमा नेकपा मालेका महासचिव सीपी मैनाली, ज्ञानेन्द्रको मन्त्रिपरिषद्‌का सदस्य राधाकृष्ण मैनाली, बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइराला र नातिनी तथा अभिनेत्री मनीषा कोइराला, भैरवबहादुर थापा, पूर्वप्रधानसेनापतिहरु रुकमाङ्‌गत कटवाल र प्यारजंग थापा, पूर्वसचिवहहरु द्वारिकानाथ ढुंगेल तथा देवेन्द्र सिटौला, नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल, पत्रकार युवराज घिमिरे र अदित्यमान श्रेष्ठ, डा. केबी रोकाया, डा. प्रमेसिंह बस्नेतसहित सहभागी थिए ।

    भेलामा पृथ्वीनारायण शाहको योगदानका कारण राष्ट्रनिर्मातालाई देशले भूलेको भन्दै धेरैले असन्तुष्टि जनाएर पृथ्वी जयन्तीका सन्दर्भलाई मात्र केन्द्रित गरे पनि अभियानका संयोजक विपिन कोइरालाले भने देशमा राजतन्त्र आवश्यक भएको भन्दै भेलाको वास्तविकता खुलासा गरेका थिए ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्रमा पूर्वराजा नै लोकतन्त्रलाई मान्ने व्यक्ति भएको भन्दै यस्ताबाट लोकतन्त्र र देश दुवैको रक्षा सम्भव नभएको बताए ।

    “संविधानसभाले गणतन्त्रमा जाने निर्णय गरेर जाउँभन्दा राजा ज्ञानेन्द्र र बहुमतको निर्णय मान्दिनँ भन्दै संसद् विघटन गर्ने प्रधानमन्त्री ओली को लोकतान्त्रिक हुन्छ ?” कोइरालाले भने, “निश्‍चय पनि यस्ता व्यक्तिबाट देश र लोकतन्त्र दुवैको रक्षा हुन सकेन ।” उनले राष्ट्रपतिबाट पनि संविधान र देशको रक्षाका लागि उपयुक्त भूमिका नदेखिएकाले राजतन्त्र अनिवार्य भएको बताए ।

    पत्रकार आदित्यमान श्रेष्ठले त कमल थापासहितका राजावादीहरु देशको रक्षाका लागि नभएर आफ्नो राजनीतिक लाभका लागि मात्र राजाको कुरा उठाइरहेको भन्दै असली राजवादी आफूहरु नै भएको दाबी गरे ।

    कार्यक्रममा प्रस्तुत गरिएको चार पृष्ठको कार्यपत्र पत्रकार युवराज घिमिरे, आदित्यमान श्रेष्ठ र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले तयार पारेका हुन् ।

    कार्यपत्रले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिन, नेपाल सरकारका तर्फबाट भव्य कार्यक्रम आयोजना गर्न, पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरबारलाई पृथ्वी संग्राहलयका रुपमा विकास गर्न, दिव्योपदेशलाई पाठ्यसामग्री बनाउँदै स्कुल र कलेजको कोर्सबुकमा राख्‍न, शाहको जीवनीमा आधारित वृत्तचित्र सरकारकै तर्फबाट बनाउन तथा पृथ्वीनारयण शाहको तस्बिर अंकित मुद्रा तथा सिक्का अर्को वर्षदेखि प्रचलनमा ल्याउन माग गरिएको छ ।

    ०६२/६३ सालको जनआन्दोलनको दबाबमा संसद् पुन:स्थापित भएपछि पनि पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले हटाएका थियो । त्यसयता नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइए पनि सरकारले भने दबाबमा कहिले बिदा दिने कहिले नदिने गर्दै आएको छ ।

    राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा/संस्कृतिसँग महत्त्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले दिवस मनाउन आग्रह गरेका हुन् । उनीहरुले पुस २७ गते दिउँसो सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकअगाडि भेला हुन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution