• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

माधव नेपाल ,प्रचण्डसँगको एकता कहिलेसम्म?

होमपेज / राजनीति
  • ८२९ पटक पढिएको


  • २०७७ पौष २२, बुधबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सत्तारुढ दल विभाजित भएपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहलाई एक आपसमा घुलमिल हुन कठिनाई भएको छ । पूर्व एमालेको नेपाल समूहसहितको टिम अहिले पूर्व माओवादीसँग घुलमिल हुन सकिरहेको छैन ।

    तर पूर्व माओवादीहरु भने केही अपवाद बाहेक एक ढिक्का रहेकाले उनीहरु खुशी नै देखिन्छन् । यस्तो अवस्थामा पूर्व एमालेका केन्द्रीय सदस्यहरुले एक हप्ताअघि माधवकुमार नेपाललाई भेटेर प्रचण्डसँगको सहयात्रा कहिलेसम्म हो भन्दै प्रश्न गरेका थिए ।

    केन्द्रीय सदस्यहरुले राखेको सो जिज्ञासामा नेपालले कुनै जवाफ दिएका थिएनन् । उनले पार्टी एकताको विषयमा पूर्व एमालेका नेताहरुलाई कहाँ अन्याय परेको छ कसले जिम्मेवारी पाएका छैनन त्यस विषयमा सबै विवरण ल्याउन आग्रह गरेका थिए ।
    ‘हामीले माधव नेपाललाई सोध्यौ प्रचण्डसँग कहिलेसम्म सँगै जान सकिन्छ यात्रा केही समय होकि दीर्घकालीन हो ? तर उहाँले त्यसविषयमा केही बताउनु भएन’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने । ती केन्द्रीय सदस्यका अनुसार नेपाललाई जिज्ञासा राखेपछि उनी अलि भावुक भएर मौन बसेका थिए ।

    अहिले देशभरका नेपाल पक्षीय नेताहरु अन्यौलमा रहेका छन् । प्रधानमन्त्री केपी ओलीको व्यवहारलाई मन नपराउने तर प्रचण्डसँग पनि सँगै नरहने नेताहरु विगतमा माधव नेपाललाई साथ दिदै आएका थिए ।

    तर पार्टी विभाजन भएपछि भने उनीहरु मौन बसेका छन् । केही केही नेताहरुलाई माधव नेपाल आफैले फोन गरेर मनाउने कोसिस गर्दा पनि उनीहरु खुल्न सकेका छैनन । तत्कालिन धौलागिरी, सेती, राप्ती अञ्चलबाट प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्यहरुले प्रचण्डसँगको सहयात्राबारे जिज्ञासा राखेका हुन् । स्रोतका अनुसार उनीहरुले नेता नेपालसँग धेरै पटक छलफल गरेपछि मात्रै पार्टी संगठन गर्न लागि परेका छन् । ‘माधव कमरेड केही कुराहरु भन्नु भएको छ तर उहाँले सहयात्राबारे भने केही बताउनु भएन । हामीले उहाँलाई नेता मानेर आएका हौ तर जनयुद्धका गलत विषयवस्तुको पनि भागीदार बन्न सकिन्न सच्चिएर जानुपर्छ भनेका छौ’, ती नेताले भने ।

    नेपाल समूहका नेताहरु अहिले पूर्व एमालेका नेताहरुसँग वृहद छलफलमा लागेका छन् । नेपाल समूहबाट नेकपामा विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले छलफल अघि बढाएका छन् । उनीहरुले केन्द्रीय सदस्य हुन योग्यता पुगेका, प्रदेश कमिटीमा जान योग्य रहेका र विगतमा छुटेका तथा जिल्ला र जनवर्गीय संगठनमा मनोनयन गर्न योग्य नेताहरुको सूची तयार पारिरहेका छन् ।

    ‘अहिले माओवादी फूटेको अवस्था होइन तर पूर्व एमाले भने पूरै विभाजित भएको छ यसो हेर्दा पार्टी विभाजन भएको जस्तो देखिएपनि पूर्व एमालेहरुको लडाइले पूर्व एमालेमात्रै विभाजित भएको हो जसले पूर्व माओवादीलाई उत्साही बनाएकाले पूर्व एमाले माइनसमा पर्ने हो कि भन्ने आशंका छ’, ती केन्द्रीय सदस्यले भने । स्थायी कमिटी सदस्य केन्द्रीय सदस्यको संख्यामा पनि माओवादीकै बचश्व भएकाले पूर्व एमालेलाई असजिलो भएको हो । हाम्रा कुरा

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution