• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सवारीचालक अनुमतिपत्रका लागि निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय

होमपेज / प्रदेश नं. १
  • ३७९ पटक पढिएको

  • २०७७ पौष २१, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सवारीचालक अनुमतिपत्रका लागि सरकारले सञ्चालन गर्दै आएको ट्रायल सेन्टर बन्द गरी निजी क्षेत्रलाई दिने प्रदेश सरकारले निर्णय गरेको छ ।

    सरकारलाई आर्थिक भार थपिएको बताउँदै प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले उपभोक्तालाई आर्थिक भार पर्ने गरी ट्रायल सेन्टर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेका हुन् ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राईले सम्हालिरहेका छन् । मङ्सिर १५ गतेको मुख्यमन्त्री स्तरीय निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई परिपत्र गरिएको छ ।

    मुख्यमन्त्रीस्तरको निर्णयपछि यातायात व्यवस्था कार्यालय झापाले प्रतिस्पर्धाका ट्रायल सेन्टर छनोट गर्न सूचना निकालेको छ ।

    कार्यालयले जग्गा भाडामा लिएर सञ्चालन गरिरहेको ट्रायल सेन्टरको सम्झौता अवधि करिब दुई वर्ष बाँकी हुँदा नै प्रक्रिया सुरु गरेको हो ।

    यातायात व्यवस्था कार्यालय सुनसरीले ट्रायल सेन्टर छनोटको सूचना निकाल्ने तयारी गरेको छ ।

    उपभोक्तालाई आर्थिक भार

    यातायात व्यवस्था कार्यालयले लाइसेन्सको ट्रायल परीक्षा निःशुल्करुपमा सञ्चालन गर्दै आएको थियो । तर मुख्यमन्त्रीस्तरको निर्णयपछि अब सर्वसाधराणले शुल्क तिर्नु पर्ने भएको छ ।

    ट्रायल सेन्टरमा आफ्नो सवारी प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ । यसअघि आफ्नो सवारीले ट्रायल दिन पाइन्थ्यो । सरकारको परिपत्रपछि ट्रायल सेन्टरले नै राखेको सवारीसाधनको प्रयोग गरी परीक्षा दिनुपर्नेछ ।

    प्रदेश यातायात व्यवस्था निर्देशक इटहरीका प्रमुख भीम गौतमले कार्यालयका आफ्नै ट्रायल सेन्टर नभएकाले निजी क्षेत्रलाई जिम्मा दिने निर्णय भएको बताए ।

    ‘पहिला पनि ट्रायल सेन्टरमा भाडामा सवारी लिएर ट्रायल दिन पाइन्थ्यो,’ गौतमले भने, ‘प्रतिस्पर्धाका आधारमा सेन्टर छनोट हुन्छन् । त्यही सेन्टरलाई न्यूनतम शुल्क तिरेर ट्रायल दिन पाइनेछ ।’

    उनका अनुसार यसरी ट्रायल दिँदा र सवारी प्रयोग गर्दा उपभोक्ताले शुल्क तिर्नुपर्छ । न्यूनतम शुल्कका लागि प्रतिस्पर्धाका आधारमा ट्रायल सेन्टर छनोट गरिने उनले बताए । उनले कार्यालयलाई पायक पर्ने र मापदण्ड पुगेका ट्रायल सेन्टरलाई अनुमति दिइने बताए ।

    प्रदेश सरकारले यसअघि प्रशासनिक खर्च कटौती गर्ने निर्णय पनि गरेको थियो । सोही निर्णयका आधारमा उपभोक्तालाई अतिरिक्त भार पर्नेगरी विचौलिया पोस्ने नीति सरकारले बनाएको स्रोतले दावी गरेको छ ।

    भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीका प्रमुख भीम गौतमको संयोजकत्वमा सवारी लाइसेन्स ट्रायल सेन्टर सुदृढीकरण सम्बन्धमा गठित कार्यादलले ट्रायल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बुझाएपछि मुख्यमन्त्री शेरधन राईले मङ्सिर १५ गते निजी क्षेत्रलाई दिने निर्णय गरेका थिए ।

    उपभोक्तालाई अतिरिक्त आर्थिक भार पर्ने गरी विचौलियालाई ट्रायल सेन्टरको जिम्मेवारी दिनु गैरजिम्मेवारीपूर्ण कार्य भएको सांसदले बताए । प्रदेश १ सुशासन तथा योजना समितिका सदस्य सूयर्माराज राई उपभोक्तालाई आर्थिक भार पर्ने गरी सरकारले विचौलिया पोस्ने नीति लिएको बताउँछन् । व्यायभार काम गर्ने उद्देश्यले उपभोक्ताको व्यार भार बढाउने काम गर्न नहुने उनले बताए ।

    प्रदेशसभा सदस्य कुशल लिम्बुले सरकारले बिचाैलियालाइ संरक्षण गर्ने काम गरेकाे गुनासाे गरे । मुख्यमन्त्री राईले नीतिगत भ्रष्टाचार संरक्षण गरेकाे उनकाे अाराेप छ ।

    यता प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रेवतीरमण पराजुली मुख्यमन्त्रीस्तरमा भएको निर्णय र परिपत्रका बारेमा आफूलाई जानकारी नभएको बताए । आफू मातहत रहेको क्षेत्रमा भएको निर्णय र परिपत्रका बारेमा जानकारी नै नभएको बताउँदै उनले भने ‘ मैले पनि बाहिरबाटै सुनेकाे हाे । लिखित जानकारी छैन ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ७ मन्त्रालय रहेको प्रदेश १ ले अब ५ वटा मन्त्रालय थपर १२ मन्त्रालय बनाउने

    इटहरीमा ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी,चारजना १८ वर्षमुनि

    प्रदेश १ मा १६८ जनामा कोरोना सङ्क्रमण, चार पुरुषको मृत्यु

    विराटनगर कांग्रेस सभापतिमा दीपक चापागाईं निर्वाचित

    विगत २४ घण्टामा प्रदेश १ मा चार सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page

    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution