• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

जटिल प्रसूति समस्याको कारण विराट हस्पिटलमा सुत्केरीको मृत्यु

होमपेज / प्रदेश नं. १
  • १९७ पटक पढिएको


  • २०७७ पौष २१, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुत्केरी व्यथा लागेर विराट मेडिकल कलेज टिचिङ हस्पिटल टङ्कीमा भर्ना भएकी ३३ वर्षीया महिलाको जटिल प्रजनन समस्याको कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

    १८ पुसमा अस्पताल भर्ना भएकी इटहरी–३ सुनसरी स्थायी घर भएकी गङ्गादेवी दाहालको मृत्यु भएकाे थियो ।

    चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरूले अस्पतालको भवनको झ्याल, टेबल कुर्सीलगायतका भौतिक सामग्रीहरूमा क्षति गरेको अस्पतालका प्रयोगशाला प्रशासन प्रमुख प्रमेशराज देवकोटाले बताए ।

    बिरामी अस्पताल आइपुग्दाको अवस्था बच्चाको साल पाठेघरसँगै पिसाबथैलीसम्म छेडेको थियो, जसका कारण अत्याधिक रक्तश्राव भई उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    सालनाल (प्लासेन्टा) भन्दा बच्चा माथि रहेको हुनाले नर्मल डेलिभरि कुनै पनि हालतमा सम्भव नभएका कारण शल्यक्रिया नै गर्नुपर्छ भनेर सल्लाह दिइएको अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. अमित देवले बताए ।

    नियमित गर्भ परीक्षण बाहिरै गर्नेगरेको पनि बताउँदै उनले सुत्केर गराउनुभन्दा पाँच–छ दिनअगाडि मात्र विराट मेडिकल कलेजमा जचाँउन आएको बताए । ‘अस्पताल आउनुअघि गङ्गाको एक पटक पनि भिडियो एक्सरे गरिएको थिएन । सालनाल (प्लासेन्टा) भन्दा बच्चा माथि भएकोले नर्मल डेलिभरि सम्भव नभएकाले हामीले अपरेशन नै गर्न सुझाव दिएका थियौँ । बच्चाभन्दा तल सालनाल ( ककम्लीट प्लासेन्टा) को अवस्थामा आउनसक्ने जटिलताको विषयमा मृतकका आफन्तलाई भिडियो काउन्सेलिङ नै गरेको थियौँ,’ उनले भने ।

    काउन्सेलिङ गरेको भिडियोसमेत रहेको उनले बताए । आफन्तको मन्जुरीनामा गरेर नै अपरेशसन गरेर बच्चा निकालिएको बताउँदै उनले शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएकोले गङ्गाको पाठेघर निकाल्नुपर्ने अवस्था आएको बताए । परिवारको मन्जुरीमा नै पाठेघर निकालिएको डा देवले जानकारी दिए ।

    अपरेशसन गर्दा बिरामीको सालनालले पाठेघर छेडेर पिसानथैलीसमेत छेडिएको अवस्था देखिएको उनी बताउँछन् । बिरामीको अत्यधिक रक्तश्राव भएको कारणले अपरेशनको दौरानमै पनि छ पिन्ट रगत चढाइसकिएको थियो । अपरेशनपछि पनि बिरामीको आफन्तलाई बिरामीको जटिलताको बारेमा जानकारी गराइएको थियो ।

    अपरेशसन जटिल भएको कारणले पाँच जना वरिष्ठ स्त्रीरोग विषेशज्ञको टोली सङ्लग्न रहेको उनले बताए । आफ्नो ११ वर्षे चिकित्सक अभ्यासमा यस्तो जटिल प्रसूति समस्याको दोस्रो पटक सामना गर्नुपरेका उनले बताए ।

    स्त्रीरोग विशेषज्ञ टोलीको उपस्थितिमा शल्यक्रिया गरेर बिरामीलाई आइसियूमा राखिएको र केही घण्टापछि बिरामीको मृत्यु भएको थियो ।

    साल बच्चाभन्दा तल भएको भने पनि जटिल केस हो भनेर नभनेको मृतकका आफन्तले बताएका छन् । ‘अस्पतालले जटिल समस्या भनेको भए हामी अन्यत्रै लैजाने थियौँ’, मृतकका देवर महेश घिमिरेले भने।

    अघिल्लो बच्चाको पालामा पनि डा. सङ्गीता मिश्रले यस्तै समस्या बताएर अन्यत्र अपरेशन नगर्न सुझाव दिएको उनले बताए । अस्पतालले जानी–नजानी गल्ती भएको स्वीकारेपछि आफूहरूले शव बुझेको मृतकका अर्का देवर देवीप्रसाद घिमिरेले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    दुई अर्ब लगानीमा चितवनमा खुल्याे नयाँ क्यान्सर अस्पताल

    बिराटनगरमा एक दिवसिय मानसिक स्वास्थ सम्बन्धी गोष्ठी सम्पन्न

    गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने

    ७ मन्त्रालय रहेको प्रदेश १ ले अब ५ वटा मन्त्रालय थपर १२ मन्त्रालय बनाउने

    रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा देखियो कुष्ठरोग

    खोप लगाइदिन १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution