बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटका लागि अष्ट्रेलिया पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट आज डेब्यु गरेका छन् ।
होबर्टमा शनिबार मेलबर्न स्टार्सविरुद्ध खेल्दैछ ।
हबर्टको सुरुवाती–११ मा पर्दै सन्दीपले हुरीकेन्सका लागि डेब्यु गरेका हुन् । मेलबर्नबाट सन्दीपले दुइै सिजन खेल खेलेका थिए ।