• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १७, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

उखु किसानको आन्दोलन देशको राजनीतिक किचलोमा

होमपेज / कृषि तथा पशुपालन
  • ११६१ पटक पढिएको


  • २०७७ पौष ७, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • उखु किसान संर्घष समिति, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र चिनी उद्योगीसँग सोमबार बस्ने भनिएको वार्ता अबेरसम्म हुन सकेन। यसअघि शुक्रबार बसेको आपतकालीन वार्ताले पनि निष्कर्ष पाउन सकेको थिएन।

    दस दिनदेखि उखु किसान माइतीघर मण्डलमा बक्यौता रकम फिर्ताका लागि आन्दोलन गरिरहेका छन्। किसानको आवाज बुलन्द पार्न केन्द्रसम्म आएका उनीहरूको आन्दोलन देशको राजनीतिक किचलोमा परेको छ। 

    राजनीतिक झमेलाभन्दा पर रहेका सर्लाही सिसौटियाका रामनरेश महतो दस दिनदेखि आन्दोलनमा छन्। चिनी मिलले पैसा नदिएसम्म आन्दोलनमा बस्ने उनको अडान छ। तर देशमा भइरहेको राजनीतिक परिवर्तनले आफूहरूको आन्दोलन ओझेलमा परेको उनले महसुस गरेका छन्। 

    ‘स्थानीय सरकारले पैसा दिलाउन सकेन। केन्द्र सरकारले हाम्रो कुरा बुझ्ला कि भनेर यहाँ आएको। सरकारको ध्यान अन्तै पर्‍यो,’ महतोले भने, ‘यहाँका मान्छे भन्छन् मेयर, सिडियोले पैसा दिलाइदिन्छ। उनीहरूले दिलाइदिएको भए यस्तो जाडोमा हामी किन सडकमा आउने थियौं र?’

    आफूलाई उखु र पैसासँग मात्रै मतलब भएको बताउँदै उनी थप्छन्, ‘हामी काम गरिखानेलाई अरू कुरा चासो छैन। देशका ठूलाबडाले के के राजनीति गरिरहेका छन्, हामी बुझ्दैनौं पनि। हामीलाई दुःख गरेको पैसा सजिलै पाए पुग्छ। हाम्रो लागि ३ लाख रूपैयाँ नै ठूलो रकम हो।’

    बक्यौता तिर्न बाँकी रहेकामध्ये श्रीराम सुगर मिलले किसानको खातामा २५ करोड रूपैयाँ जम्मा गरिसकेको बताएको छ। त्यस्तै लुम्बिनी चिनी मिलले माघ ३ गतेदेखि रकम भुक्तानी गर्ने बताएको छ।

    महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिलबाट अधिकांशले रकम लिन बाँकी रहेको आन्दोलनरत उखु किसान बताउँछन्। यता मिलले भने रकम भुक्तानी गर्नेबारे आधिकारिक जानकारी दिएको छैन।

    सरकारको ध्यानाकर्षण हुन नसके पनि आन्दोलनबाट पछि नहट्ने उखु किसान संर्घष समितिका अध्यक्ष राम सुवारत रायले बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     

    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution