• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

विघटनमा जानु भन्दा निर्वाचनमा गएर एक हौँ

होमपेज / राजनीति
  • २६१ पटक पढिएको


  • २०७७ पौष ७, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सानो समूह कुन ब्याट्री र कसको पम्पबाट चलेका हुन थाहा नभएको बताएका छन् । उनले नेकपाभित्रका आफ्ना समर्थकहरूको बालुवाटार भेलामा यस्तो बताएका हुन् ।

    ‘अहिलेसम्म पार्टी विभाजन भएको छैन । हामीलाई केहीले मिलाउन सकेन अब निर्वाचनले मिलाउँछ कि रु हाम्रो सवै शक्ति एकजुट भएर निर्वाचनमा लाग्‍नुपर्छ,’ उनले भने, ‘एकजुट भएर निर्वाचनको काममा अघि बढौं । बेग्लै संसारबाट कसैले दिएको ब्याट्री र पम्पमा अघि नबढौं ।’

    ‘उहाँहरु अहिले सफल हुनु भएको होला । छुट्टै भेला गरेको सुनेको छु । मैले सबैलाई निम्ता दिएको थिएँ तर आएनन् त के गर्नु ? उहाँ (पुष्पकमल दाहाल) ले भन्दा १० वर्ष अघि पार्टीको सदस्य लिएको हुँला,’ ओलीले भने,

    ‘अब सुन्दै रमाइलो लाग्‍ने मलाई ताजुव लाग्दै छ, दाहालले मलाई पार्टीबाट निकाल्दिने रे ।’ जगजाहेर छ केपी ओली यस्ता कुरामा अल्झेर बस्दैन भन्दै उनले भने, ‘कहाँ-कहाँबाट निकाल्छन् हामी अल्झिदैनौं । हेर्दै जाऔँ । हामीले समाजवादको महान् उद्देश्य बोकेका छौं । समृद्ध नेपाल सुखी नेपाली नै हाम्रो चाहना हो ।’

    राज्यको ऐन कानुन र लोकतान्त्रिक न्याय अनुरुप काम गर्नेसमेत बताउँदै उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाल हाम्रो राष्ट्रिय उद्देश्य हो । पार्टी सधैँ रुमल्लिने अवस्था छ ।’

    यस्तो कार्यमा सरकार अघि बढिरहँदा केही लोभ, पदमा रहुनपर्ने लोलुपताको कारण कहिले राष्ट्रप्रमुखलाई महाअभियोग लगाउने र नेतामाथि अविश्वासको प्रस्ताव राख्‍नेतिर खेती चलिरहेको उनले बताए ।

    ‘पार्टी एकीकरण गरेर अघि बढाउने होइन बरु उहाँहरु भत्काउनेतर्फै लाग्‍नु भएको छ । कहिले कुदेर राष्ट्रपतिकोमा त कहिले सभामुखकोमा पुग्‍ने अनि अनेकन् कुण्ठा र राजनीतिको खेती गर्नुभएको छ ।

    त्यसकारण निश्चित समयभित्र आगामी ११ महिनामा महाधिवेशन गरिसक्ने छौं,’ ओलीले भने, ‘सरकारले चुनाव घोषणा गरिसकेको छ । अब त्यसमा लाग्‍नुपर्छ । विघटनमा जानु भन्दा निर्वाचनमा गएर एक हौँ ।’

    ओलीले जनताको हामीप्रति अगाध माया र स्‍नेह रहेकाले अब जनताको माझ जानुनै उचित ठानेर यस्तो निर्णय लिएको बताए ।

    ‘तर, मसँग नै परामर्श पनि नगरी म नै अध्यक्षलाई हटाउने प्रयास भएको छ,’ उनले भने, ‘पार्टीको भविष्यका साथै जिम्मेवारी पूरा गर्न अभिभारासहित कमिटी पुनर्गठन गरेको छु ।’

    केन्द्रीय कमिटीको बैठकमा सबैलाई बोलाएको थिएँ तर आएनन, उनले थपे, ‘४४१ केन्द्रीय सदस्य २ जना आमन्त्रित केन्द्रीय सदस्य र चार जना पछि थपिएका गरी कूल ४४७ जना रहेकोले यसलाई अझ बृहत बनाउन र सहकार्य गर्न ५५६ जना सदस्य थप गरेको जनाकारी गराउँदछु ।

    अहिले रहेका कमिटी पनि निर्वाचित होइन भन्दै ओलीले भने, ‘उनीहरु पनि मनोनित नै हुन । तर महाधिवेशन गरेर निर्वाचित हुने कार्यमा उनीहरू कहिल्यै लागेनन् । सधै सरकारको काममा असहयोग गरेर बखेडा झिके ।’

    पार्टीले त सरकालाई नीतिगत ,रूपमा निर्देशन एवं सहयोग र समर्थन गर्नुपर्नेमा पार्टीको सानो जमातले सधै सरकारको इर्ष्या, मानोकांक्षा, कुण्ठा, अनुउत्तर दायी प्रवृत्तिमात्र देखाएको उनले बताए ।

    सरकारविरुद्ध भएका अनुचित तथा झुटा प्रचार रोक्न र प्रतिवाद गर्न समेन उनीहरुले सकेनन् । कार्यकर्ता पंक्तिलाई पनि निराश बनाए ।

    सरकारले गरेका राम्रा कामसमेत भर्सक ओझेलमा पार्ने, उल्टै बंग्याइटिंग्याइ कुप्रचार गर्ने विपक्षलाई साथ दिएको आरोप उनको थियो, ‘त्यति मात्रले पुगेन सरकारमाथि सधै झुटा र घिनलाग्दा आरोप पनि लागिरह्यो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution