नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेकपा अध्यक्ष केपि शर्मा ओलीमाथिको कारवाही हास्यास्पद भएको बताएका छन । उनले प्रचण्ड–माधव समूहले अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई हास्यास्पद भएको प्रतिक्रिया दिए ।
उनले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको पनि सुनाए । ।