नेपाल नेत्रज्योती संघ धनकुटा शाखा अन्र्तगत संचालित डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालमा हिमालयन बैंकको सामाजिक उतर दायित्व कार्यक्रम अन्र्तगत सहयोगमा प्राप्त भएको छ ।
फेको मेसिन सहित अन्य ३५ लाख बराबरको स्वाथ्य उपकरण पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले आज एक कार्यक्रमा विच नेपाल नेत्रज्योती संघ डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालका सभापती रोशेष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
फेको मेसिन तथा अन्य स्वाथ्य उपकरण पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको पहलमा हिमालयन बैंकले सहयोग गरेको जनाइएको छ ।