संसद विघटन गरेको प्रति बिरोध जनाउदै विवेकशिल साझा पार्टीको काठमाडौंमा प्रदर्शन

विवेकशिल साझा पार्टीले सरकारले संसद विघटन गरेको प्रति बिरोध जनाउदै काठमाडौंमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपति समक्ष संसद विघटन गर्ने प्रस्ताव पेस गरे लगत्तै अनुमोदन भएको थियो । यसको बिरोधमा सोमबार बिवेकशिल साझाले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीलाई कसैले संवैधानिक वरामर्श देउ, विधिको शासन स्थापित गर, प्रधानमन्त्ती ज्यु तपाइको घमण्डले देश डुब्नै लाग्यो जस्ता प्ले कार्ड बोकेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *