पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

मुलुकमा थप ७ सय ४२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *