प्रतिनिधि सभा बिघटनको विरोधमा नेविसघ बाराले आज कलैया सदरमुकाममा विरोध कार्यक्रम गरेको छ ।
नेविसंघका सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा निस्केको विरोध रयाली घण्टाघर चौकमा टायर बालेर प्रधानमन्त्री विरुद्ध नारावाजी गरेका थिए ।नेविसँघ बाराले दैनिक विरोधका कार्यक्रम हुनुका साथै केन्द्रीय कार्यालयको निर्देशनानुसार समेत विरोधका कार्यत्रक्रमहरु गर्दै जाने सहमहामन्त्री रौनियारले बताए ।