प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोज्दा संसद विघठन !

काठमाडौं । नेपाली राजनीतिमा तरंग उत्पन्न भएको छ । दुई तिहाइ बहुमत प्राप्त सरकारले नै प्रतिनिधिसभा भं’ग गर्दा तरंग उत्पन्न हुनु सामान्य हो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन गर्ने किन साहस गरे ? भन्ने यहीबाट प्रष्ट हुन्छ, जबकि, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूवि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको थाहा पाएपछि संसद वि’घठनको बाटो रोजेका हुन् ।संसद वि’घठन भएपछि प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीवि’रुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको खुलेको छ ।

९० जना सांसदको हस्ताक्षरसहित प्रचण्डलाई भावी प्रधानमन्त्री तो’केर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अ’विश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारीपछि प्रधानमन्त्रीले संसद वि’घटनको सिफारिश गरेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *